निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण पुन: बढ्यो: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर बढेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहनु भनेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति […]

सम्बन्धित सामग्री

कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह […]

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्योः स्वास्थ्य मन्त्रालय

काठमाडौँ– निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्यामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्डको पालना नगर्दा पछिल्लो एक हप्तायता संक्रमित हुनेको दर बढ्दो क्रममा रहेको जनाएको हो। १० वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित र २६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘निषेधाज्ञा खुकुलो […]