स्वास्थ्य प्राविधिक संघमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

संघको आज सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट वसन्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।

सम्बन्धित सामग्री

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको छैटौं अधिवेशन सम्पन्न भएको छ। काठमाडौंमा भएको अधिवेशनले डा शालिकराम धितालको अध्यक्षतामा ११ सदस्य केन्द्रिय समिति गठन गरेको छ।

नेम्बाङलाई ‘एन्फा अध्यक्ष पद’ निल्नु न ओकल्नु !

काठमाडौं : संभवतः पहिलो बैठकबाटै घेराबन्दीमा पर्छु र कार्यसमिति बैठक नै बसाउन नसक्ने अवस्था सिर्जना हुन्छ भन्ने थाहा पाएको भए पंकजविक्रम नेम्बाङले पहिले नै यसको कुनै विकल्प खोज्थे होला। हुन पनि ६ असारमा अध्यक्ष पदमा विजयी हुँदाको मुस्कान उनको अनुहारबाट हराएको पहिलो कार्यसमिति बैठकबाटै हो।त्यसयता उनको तनाव यस्तरी बढेको छ कि उनको स्वास्थ्य अवस्थाकै कारण २ साउनका लागि तय भएको बैठक स्थगित गर्नु परेको थियो। उच्च रक्तचापका कारण अस्पतालमा नै भर्ना भएका नेम्बाङको स्वास्थ्यमा त केही स

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छुः मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताए । बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले आफूले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।शनिबार सम्पन्न समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । मन्त्री खतिवडाले उक्त कार्यसमितिलाई आफ्नो […]

स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल

स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

स्वास्थ्य प्राविधिक संघमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)को अध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो  । नयाँ कार्यसमिति ७५ सदस्यीय बनेको छ । महाधिवेशनबाट शोभा गौतम वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छन् । उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल...

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट महेन्द्र भुसाल निर्वाचित भएका छन्। संघको प्रथम साधारण सभा तथा अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की

पेश्की रकमबारे प्रतिक्रिया लिन खोज्दा रौतहटका एक कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्य कार्यालय गौरका कोल्ड निरीक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका हुन् ।स्वास्थ्य कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फर्छयौट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा सोमबार साँझ आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार झाले बताए ।तत्कालीन स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोम

स्वास्थ्य मन्त्रालयको अभिव्यक्तिप्रति मानव अधिकार तथा शान्ति समाजको आपत्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि शय्या उपलब्ध गराउन नसक्ने अभिव्यक्ति दिएकोप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । समाजका केन्द्रीय कार्यसमिति सभापति गोविन्द खनालले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै महाविपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट च्युत भएको जनाएको छ । ‘सरकार विहीनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुःखद एवं दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ । विश्वव्यापी महाविपत्तिको रूपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय/अन्तर्राष्ट्र...

बेटर नेपाल मञ्चको नयाँ कार्यसमिति चयन

काठमाडौं, फागुन ७ – बेटर नेपाल मञ्चको शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।   सूचना प्रविधि, स्वास्थ्य तथा कल...