गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता

गण्डकी प्रदेश सरकार फेरिने तयारी भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीपृथ्वीसुब्बा गुरूङविरुद्ध प्रतिपक्षी तीन दलले अविश्वासको प्रस्ताव दर्ता गरेसँगैप्रदेशमा सरकार फेरिने तयारी भएको हो ।प्रतिगमनविरुद्ध गण्डकी प्रदेशका नेकपा एमाले बाहेकका अन्य चार दलले मोर्चाबन्दी गरेकोले मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार हट्ने र नयाँ सरकार बनाउनेतयारी भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललेबताए । नेता […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । उनले शुक्रबार विश्वासको मत लिने प्रस्ताव गरेको संसद सचिवालयले जनाएको छ । मंगलबार उनले संसद सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन् ।

मुख्यमन्त्री बिरामी हुँदा गण्डकीमा मन्त्रीमण्डल विस्तारमा ढिलाइ, आजबाट छलफल शुरु

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी हुँदा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको छ। अविश्वासको प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका गुरुङ बैशाख २९ गते मुख्यमन्त्री पदमा पुनः नियुक्त भएका थिए। दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएको हप्तादिन बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार कार्य भने अगाडि बढेको छैन। बैशाख २२ गते कोरोना पुष्टि…

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालद्वारा विज्ञप्तिमा भनिएको छ। उनी विरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । ...

गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित्

काठमाडौं, १५ बैशाख । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा आज मतदान हुँदैथियो । तर, प्रस्तावको पक्षमा हस्ताक्षर गरेका जनमोर्चाका सांसद खिमविक्रम शाही बेपक्ता भएका […]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गको पद धरापमा, तीन अंकको खड्गो !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि संसद सचिवालयमा दर्ता भएको अविस्वासको प्रश्तावमा आज (वुधवार) पनि छलफल हुँदैछ । गुरुङ्ग विरुद्ध नेपाली कांग्रेससहितका दलहरूले गत सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।  छलफल ...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्रर जनता समाजवादी पार्टीले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावसँगै कां...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

न्युज अफ नेपाल, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । गुरूङविरुद्ध माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएसँगै सभाको चालु अधिवेशन अन्त्य गरेपनि गुरूङले प्रस्तावको सामना गर्नुपर्ने भएको छ । गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले […]

मुख्यमन्त्री गुरुङविरुद्ध भोलि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तयारी गरेको छ

म अल्पमतमा छैन : मुख्यमन्त्री गुरुङ

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू अल्पमतमा नरहेको बताएका छन्। प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै गुरुङले आफू अल्पमतमा नपर्ने दाबी गरे। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्रको विवादका कारण प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने राजनीतिक आँकलनबीच मुख्यमन्त्री गुरुङले प्रस्ताव आए ढुक्कसँग सामना गर्ने बताए। प्रचण्ड–माधव पक्षका प्रदेश सभा…