माडीमा रोटरीको सिँचाइ र खानेपानी

चितवन, ८ भदौ । रोटरी क्लब अफ नारायणगढले माडीमा सिँचाइ र खानेपानीका आयोजना सञ्चालन गरेको छ । क्लबले खानेपानी योजना सम्पन्न गरेको छ भने सिँचाइ योजनाको काम भइरहेको छ । क्लबका अध्यक्ष भोलानाथ लामिछानेका अनुसार माडी नगरपालिका–४ अम्रौली, विराचीलगायत गाउँका किसानको सुविधाका लागि सोलारबाट चल्ने बोरिङ जडानको काम अगाडि बढाइएको हो । रोटरी ग्लोबल ग्राण्ट […]

सम्बन्धित सामग्री

नाल्दुम–नगरकोट खानेपानी आयोजना : विकल्प खोज्न सिँचाइ प्रभावितको माग

काभ्रे, ८ भदौ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालन हुन लागेको नाल्दुम–नगरको लिफ्ट खानेपानी आयोजनाबाट प्रभावित हुने सिँचाइ किसानले उक्त आयोजनाको विकल्प खोज्न माग गरेका छन् । किसानले चाखोला जलाधार क्षेत्र संरक्षण सङ्घर्ष समिति निर्माण गरी उक्त आयोजनाबाट चाखोलाको जल सिञ्चित हुने हजारौँ रोपनी जमिनमा सुक्खा हुने जनाउँदै बागमती प्रदेश सरकारसँग विकल्प खोज्न […]

अठासी हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार

म्याग्दी, १८ साउन । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७९/८० मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको जानकारी दिएको छ । कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले ३१ वटा योजनामार्फत ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार […]

घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा

२५ असार, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा रु २५ लाखको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहुँमा सिँचाइ सुविधा विस्तार भएको हो । गत पाँच वर्षदेखि उक्त कार्यालयले सिँचाइका […]

४७ वटा खानेपानी तथा सिँचाइ योजना निर्माण हुँदै

खानेपानी तथा सिँचाइको पहुँचमा नपुगेका जाजरकोटका सातवटा स्थानीय तहमा ४७ वटा नयाँ खानेपानीका योजना निर्माण कार्य भइरहेका छन् । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र संघीय सरकारले विनियोजित रकमबाट उक्त योजना निर्माण हुन लागेका हुन् । ६ वटा सिँचाइ योजना र १७ वटा खानेपानीका योजना निर्माण कार्य जारी रहेको खानेपानी सिँचाइ तथा ऊर्जा […]

बाम्राङ चुप्लामा माल्टे खानेपानी योजना सम्पन्न

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी योजना सम्पन्न भएको छ । प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ४३ लाखको लागतमा सम्पन्न भएको खानेपानी योजना मंगलबार खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले उद्घाटन गरेका छन् । खानेपानी योजना सञ्चालनमा आएपछि चुप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् । व्यवस्थित खानेपानीको अभाव झेल्दै […]

भेरीको पानी लिफ्ट गरी कुदुमा सिँचाइ

सुर्खेत : पटक पटक चुनावी नारा बन्दै आएको जाजरकोट भेरी नगरपालिका १३ कुदुमा लिफ्टमार्फत सिँचाइ सुविधा पुगेपछि स्थानीयबासी खुशी भएका छन्।२ करोड ८० लाख रुपैयाँको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्‍याएको हो। भारी मात्रामा खेतीयोग्य जमिन भएपनि सिँचाइको अभावमा वर्षाको याममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको छ।खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदी

कुदुमा एकैपटक तीनवटा लिफ्ट सिँचाइ योजना

सुर्खेत : भेरी नगरपालिका–१३ कुदु जाजरकोटका स्थानीय बासिन्दाले खानेपानी सहित सिँचाइ सुविधा पाउने भएका छन्।यहाँ एकैपटक तीनवटा लिफ्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासी असोजसम्म खानेपानी र सिँचाइ सुविधा पाउने भएका हुन्। असोजसम्म तीनवटै योजनाहरू निर्माण कार्य पूरा हुने लक्ष्यका साथ काम भइरहेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए। कुदुको  ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने मन्त्री सिंहले बताए।भेरी नदीको पानीलाई लिफ्टमार्फत कुदुमा ल्याई यहाँ

‘सोलार लिफ्टिङ्ग’ प्रणालीबाट विकट बस्तीमा पुग्याे खानेपानी र सिँचाइ

दाङ – दाङ देउखुरीको राप्ती गाउँपालिकाको विकट बस्तीमा पानी पुग्न थालेको छ । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने खर्क, माछिताल लगायतका क्षेत्रमा साेलार अपलिफ्ट प्रणालीबाट सिँचाइ र पिउनका लागि पानी पुर्‍याउन थालिएको राप्ती गाउँपालिकाले जनाएको छ । घर नजिकै पानी पुगेपछि राप्ती गाउँपालिकाको पहाडी भेगका बासिन्दा खुशी भएका छन् । राप्ती गाउँपालिकाको विकट बस्तीमा सोलार लिफ्टिङ्ग प्रणालीबाट खानेपानी र सिँचाइ सुविधा पुर्‍याइएको छ । गाउँपालिकाको वडा नम्बर १ को माछिताल र खर्कमा सोलार जडान गरि अ...

खानेपानी सिँचाइ र ऊर्जामा २६ करोड खर्च, ९९ योजना निर्माण

जुम्लामा खानेपानी सिंँचाइ तथा ऊर्जा विकासको क्षेत्रमा करिब २६ करोड बढी बजेट खर्च भएको छ । खानेपानी सिँंचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन बजेटको ८६ दशमल ९ प्रतिशत अर्थात् २६ करोड ५५ लाख ४५ हजार रुपैयाँ सिँचाइ खानेपानी तथा ऊर्जा विकासको क्षेत्रमा खर्च गरेको छ । कार्यालयलाई गत आवमा […]

झ्याप्रेखोला सिँचाइ आयोजना निर्माण,  १३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ ।  खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना