माओवादीले चाहेको दिनमै ओली सरकार ढल्छ : जीवन आचार्य

सुनसरी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सांसद जीवन आचार्यले कांग्रेस-एमालेले सत्ताका लागि गठबन्धन गरे पनि माओवादीले जनतासँग गठबन्धन गर्ने बताएका छन् । अखिल (क्रान्तिकारी) सुनसरीको १४औं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा आचार्यले माओवादीले जनतालाई साथमा लिएर अघि बढ्ने बताएका हुन् । ‘देश भ्रष्टाचारले दलदल बनाइएको अवस्थामा प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियान चलाउँदा भ्रष्टाचारी […]

सम्बन्धित सामग्री

जीवन आचार्य कोशीमा फेरि मन्त्री बन्ने

२२ असार, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ । उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् ।  हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री  भएका आचार्य उद्धव थापा नेतृत्वको सकारमा पनि मन्त्री बन्न लागेका हुन् । शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको […]

प्रदेश १ मा प्रचण्डका ज्वाइँसहित तीन मन्त्रीले खाए शपथ

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीले मन्त्रीको शपथ खाएका हुन् ।

प्रदेश १ मा सबैभन्दा कान्छो सांसद बने जीवन आचार्य, ज्येष्ठ सांसदमा गयानन्द मण्डल

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित ५६ सांसदमध्ये माओवादी केन्द्रका नेता जीवन आचार्य सबैभन्दा कान्छो सांसद भएका छन् । आचार्यको उमेर ३६ रहेको छ । यस्तै सबैभन्दा बढी उमेरका काँग्रेसका गयानन्द मण्डल बनेका छन् । उनी ७९ वर्षका हुन् । आचार्य मोरङको क्षेत्र नम्बर ६ (१)बाट निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रिता न्यौपानेलाई पराजित गरेका हुन् । ३६ वर्षीय आचार्यले आफूभन्दा ८ वर्षले जेठी न्यौपानेलाई १ हजार ८७८ मतले पराजित गरेका हुन् । उनले १९ हजार ४५५ मत ल्याउँदा न्यौपानेले

मोरङ ६ (क) मा माओवादीका जीवन आचार्य विजयी

विराटनगर : मोरङको क्षेत्र नम्बर ६ 'क' मा नेकपा माओवादी केन्द्रका जीवन आचार्य विजयी भएका  छन्। नेकपा एमालेका रीता न्यौपानेलाई पराजित गर्दै आचार्य विजयी भएका हुन्। निर्वाचन कार्यालयका अनुसार आचार्यले १९ हजार ४५४ मत प्राप्त गर्दा न्यौपानेले १७ हजार ५७२ मत प्राप्त गरिन्। आचार्य २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रमा प्रदेशसभाका…

प्रचण्डका ज्वाँई जीवन आचार्य मोरङ–६ को ‘क’ बाट निर्वाचित

काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाँई जीवन आचार्य मोरङ–६ को प्रदेशसभातर्फ ‘क’ बाट निर्वाचित भएका छन् ।

मोरङ- ६ प्रदेश १ मा माओवादीका जीवन आचार्य निर्वाचित

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा १ मा गठबन्धनतर्फका उम्मेदवार जीवन आचार्य निर्वाचित भएका छन् । नेकपा एमालेकी उम्मेदवार रिता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै नेकपा माओवादी केन्द्रका आचार्यले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित आचार्यले १९ हजार ४ सय ५४ मत हासिल गरेका छन् । त्यसैगरी, एमालेकी […]

मोरङ ६ 'क' बाट माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित

मोरङ ६ 'क' बाट नेकपा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित भएका छन् ।

मोरङबाट प्रदेशसभामा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित

८ मंसिर, काठमाडौं। मोरङ-६ को प्रदेशसभा ‘क’बाट जीवन आचार्य  निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत ल्‍याएर जित हात पारेका हुन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको ज्वाइँ हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५७२ मत पाएकी छन् ।

प्रचण्डका ज्वाई जीवन आचार्य मोरङबाट प्रदेशसभामा निर्वाचित

मोरङ ६ (क) मा माओवादी केन्द्रका केन्द्रिय सदस्य जिवन आचार्य निर्वाचित भएका छन् । उनी माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाई  हुन् । निकटतम प्रतिस्पर्धी एमालेकी रिता न्यौपानेलाई १ हजार ८ सय...

मोरङ ६ (१) बाट माओवादी नेता जीवन आचार्य विजयी

मोरङको क्षेत्र नं ६(१) बाट माओवादी केन्द्रका नेता जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् । २०७४ सालको निर्वाचनमा आचार्य काँग्रेसका चुमन सरदारसँग पराजित भएका थिए । यस पटक काँग्रेसकै सहयोगमा आचार्यले एमाले उम्मेदवारलाई पराजित गरेर प्रदेश सांसदको या