एजेन्सी, २४ कात्तिक । बलिउड कलाकार द्धय मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि एकअर्कासँग प्रेम सम्बन्धमा छन् । फ्यानहरुबीच प्रायः दुबैको विवाहको खबरहरु आउने गरेका छन् । हालै मलाइकाले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर सेयर गरेपछि फ्यानले यो जोडी इन्गेजमेन्ट गरेको अनुमान गरेका छन् । मलाइकाको यो पोस्टमा फ्यान र नजिकका साथीहरुले उनलाई हार्दिक […]