शुभकामना आदानप्रदान

फास्टफुड एशोसियसन नेपालले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

सम्बन्धित सामग्री

कामनपा–४मा शुभकामना आदानप्रदान सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–४ ले विजया दशमी, शुभदीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । वडा नम्बर ४ ले आज (आइतबार) विजया दशमी, शुभदीपावली, नेपाल संवत (११४४)तथा छठ पर्वको २०८०को सुखद् उपलक्ष्यमा कामपा ४ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रदेशसभा सांसद डा.दीनेशचन्द्र देवकोटा, पूर्वअर्थमन्त्री युवराज […] The post कामनपा–४मा शुभकामना आदानप्रदान सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इन्जिनियरका प्राध्यापकहरुवीच शुभकामना आदानप्रदान

भक्तपुर – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा अध्यापनरत प्राध्यापक तथा कर्मचारीहरुबीच नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेज त्यही रुपमा स्थापित होस् भनी शुभकामना व्यक्त गरे । नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित […]

मूलपानीमा शुभकामना आदानप्रदान

कागेश्वरी मनोहरा नगरपालिका ६ समितिले मूलपानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

नेपागञ्जमा अम्बे ग्रुपको शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं । अम्बे ग्रुपले बाँकेको नेपालगञ्जस्थित होटल सोल्टीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डिलरबाट झण्डै ५ सय जनाभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई दशैं लगायतका चाडपर्वको शुभकामना दिंदै ग्रुपका अध्यक्ष हरि न्यौपानेले उच्च मनोवलका साथ ढुक्कसँग ग्राहकलाई अम्बे स्टील र सिमेन्ट बिक्री गर्न डिलर सञ्चालकहरुलाई […]

एकीकृत समाजवादीको होलीमा शुभकामना आदानप्रदान

विराटनगर : नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीले होलीको अवसरमा होली मिलन कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको छ।विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागी थिए।पहाडी र हिमाली भेगमा हिजो फागु अर्थात् होली पर्व मनाइएको थियो। आज तराई/मधेशमा धूमधामका साथ यो पर्व मनाइँदैछ।

थाहा मिडिया ग्रुपमा तीजको शुभकामना आदानप्रदान

काठमाडौं : हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा थाहा मिडिया ग्रुपका महिला कर्मचारीले शुभकामना आदानप्रदान गरेका छन्।राजधानीको मीनभवनस्थित 'अल इन वन मार्ट'मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रेडियो थाहा सञ्चार र थाहा खबर डटकममा कार्यरत महिला कर्मचारीको सहभागिता रहेको थियो।कार्यक्रममा शुभकामना आदानप्रदानका साथै दर खाएर नाचगानसमेत गरिएको थियो। शुभकामना आदानप्रदान कार्यक्रममा थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गी, विन्दबासिनी मिडिया प्रालिकी निर्देशक अनिता सुमार

हृदयरोगको शुभकामना आदानप्रदान

सरोज राजोपाध्याय, ललितपुर । नयाँ वर्ष २०७८ शुभारम्भको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाले शुभकामना आदानप्रदान तथा बधाइ कार्यक्रमको आयोजना गरेको छ ।प्रतिष्ठानका सभापति बालकृष्ण तुलाधरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानकै ललितपुर शाखाका निवर्तमान सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य डा.पुष्पराज राजकर्णिकारलगायत केन्द्रीय सदस्यहरूलाई खादा ओढाई सम्मान तथा शुभकामना आदानप्रदान गरिएको हो । प्रतिष्ठानकै ललितपुर […]

नयाँ वर्ष २०७८ : एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाण्डौ – नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीमाझ हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।   आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोह...