पश्चिमा देशले लगाएको प्रतिबन्ध नै युद्धको घोषणा : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर लगाएको प्रतिबन्ध ‘युद्धको घोषणा’ रहेको बताएका छन् । पुटिनले पश्चिमा देशले आफू र रुसमाथि प्रतिबन्ध लगाएर ‘युद्धको घोषणा’ गरे पनि त्यस्तो नभएको दाबी गरे । पुटिनले युक्रेनी आकाशलाई ‘नो फ्लाइ जोन’ (उडान प्रतिबन्धित क्षेत्र) घोषणा गर्न खोज्नु युद्धमा सामेल हुन खोज्नु रहेको भन्दै चेतावनी […]

सम्बन्धित सामग्री

बेलायतले पनि लगायो पुटिनका छोरीहरुमाथि प्रतिबन्ध

काठमाडौं- युक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । पुटिनका छोरीहरुका साथै बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी माथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “आजबाट क्रेमलिनको भित्री घेराको भव्य जीवनशैली थप लक्षित गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिन र […]

रसियाले राष्ट्रपति बाइडेनसहित अमेरिकी अधिकारीमाथि लगायो प्रतिबन्ध

रसियाले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्धको घोषणा गरेको छ। युक्रेनमाथि आक्रमण सुरु गरे पछि अमेरिकाले पुटिन लगायत रसियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो। त्यसको जवाफमा रसियाको विदेश मन्त्रालयले राष्ट्रपति बाइडेन र अन्य १२ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाएको बताएको बीबीसीले उल्लेख गरेको छ। रसियाले प्रतिबन्ध लगाएका व्यक्तिहरुको सूचीमा विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड…

पुटिन भन्छन्– रुसमाथिको प्रतिबन्ध युद्ध घोषणा गरे बराबर

काठमाडौं । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमणपश्चात् पश्चिमी मुलुकहरूले आफ्नो देशमाथि जारी गरेका प्रतिबन्ध युद्धको घोषणा गरे बराबर भएको बताएका छन् ।  “तर, धन्न भगवान् ! अहिलेसम्म त्यो स्थिति आइसकेको छैन,” उनले भने । साथै, पुटिनले युक्रेनलाई उडानरहित क्षेत्र घोषणा गर्ने प्रयाससम्बन्धी कडा चेतावनी दिएका छन् । युरोपले त्यसो गरेमा यसको...

क्यानाडाले रुसी कच्चा तेलको आयात नगर्ने

काठमाडौँ- क्यानाडाले रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी कच्चा तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुसी तेलले भ्लादिमिर पुटिन र उनका धनाढ्य साझेदारहरुलाई फाइदा पुगिरहेको भन्दै तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । युक्रेनमाथि रुसी आक्रमण जारी रहँदा विश्व भरबाट निन्दा र आर्थिक एवम् […]

यति छ पुटिनको तलब : जीवनशैली हैरान पारिदिने, हेर्नुहोस् तस्बिर

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि हमला गरेपछि पुनः विवादमा फसेका छन् । यो हमलापछि अमेरिका र त्यसका सहयोगी देश रुसमाथि थुप्रै प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संघ, क्यानडा र अमेरिका आदि अब पुटिनमाथि विभिन्न प्रकारको प्रतिबन्धको घोषणा गरिसकेका छन् । यद्यपि, विशेषज्ञको धारणामा पुटिनमाथि प्रतिबन्ध लगाउँदा कुनै खासै असर हुने छैन । पुटिनसँग असिमित सम्पत्ति भएका कारण पनि नीजि रुपमा उनलाई यसले खासै असर पार्ने देखिँदैन । यसकै आधारमा उनी आलीशान जीवनयापन गर्छन् ।रुसी राष्ट्रपतिको कार्याल

अमेरिका, बेलायत, ईयू र क्यानडाले लगाए पुटिनमाथि प्रतिबन्ध

एजेन्सी, १४ फागुन। युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । हिजो अमेरिका, बेलायत, ईयू र क्यानडाले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको हो । विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु महत्त्वपूर्ण घटना मानिन्छ । संयुक्त राष्ट्र सङ्घका महासचिव […]

युक्रेनमा युद्दको डर बढेपछि आफ्ना नागरिकलाई देश फर्काउदै भारत

युक्रेनमा रसियाले हमला गर्ने र युद्द सुरु हुने आशंकाका बीच भारतले आफ्ना नागरिकलाई युक्रेनबाट फिर्ता ल्याउन सुरु गरेको छ । भारतको एयर इन्डिया जहाजले युक्रेनको राजधानी किभबाट नागरिक फिर्ता ल्याउन सुरु गरेको हो ।टाइम्स अफ इन्डियाका अनुसार एयर इन्डियाले ३ वटा जहाजमार्फत किभबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने छ । भारतले गत साता मात्र एयर बबल सम्झौता अनुसार भारत र युक्रेनबीच हुने उडानमा लगाईएको कोटा हटाएको थियो । यस संगै अब विमान कम्पनीहरुले आवश्यकता अनुसार भारत र युक्रेनबीच उडान गर्न सक्ने छन् । त्यस्तै भारतले युक्रेनमा रहेका विद्यार्थीहरुलाई युक्रेन छोड्न आग्रह गरेको छ । युक्रेन स्थित भारतीय दुतावासले विश्वविद्यालयको अनलाइन कक्षाबारेको सूचना नपर्खन र तत्काल देश छाड्ने तयारी गर्न आग्रह गरेको हो । हाल एयर इन्डिया बाहेक, एयर अरेबिया, फ्लाई दुवै, कतार एयरवेजले पनि युक्रेन-भारत उडान गर्दै आएका छन् ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएसंगे त्यस क्षेत्रमा संकट बढेको हो । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई रुसले स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको हो । यी रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ। उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्। घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा''शान्ति स्थापनाका लागि भूमिका निर्वाह'' गर्ने उल्लेख गरिएको छ। एक सम्बोधनका क्रममा पुटिनले डोनेट्स्क र लुह्यान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई 'विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन' भनेका छन्। सम्बोधनका क्रममा उनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन्।रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट छुट्टिन चाहेका क्षेत्रका मानिस लक्षित प्रतिबन्ध लगाउने आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ। एक अमेरिकी अधिकारीले पुटिन आफैँले खडा गरेको द्वन्द्वलाई तीव्रता दिएको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरस र युरोपेली सङ्घले रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन बताएका छन्।

२ नयाँ देश बनाउदै रुसले टुक्र्याईदियो युक्रेन , रुसी सेना पठाउने तयारी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताएका छन्। स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ। उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्। घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा''शान्ति स्थापनाका लागि भूमिका निर्वाह'' गर्ने उल्लेख गरिएको छ। एक सम्बोधनका क्रममा पुटिनले डोनेट्स्क र लुह्यान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई 'विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन' भनेका छन्। सम्बोधनका क्रममा उनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन्।रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट छुट्टिन चाहेका क्षेत्रका मानिस लक्षित प्रतिबन्ध लगाउने आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ। एक अमेरिकी अधिकारीले पुटिन आफैँले खडा गरेको द्वन्द्वलाई तीव्रता दिएको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरस र युरोपेली सङ्घले रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन बताएका छन्।