रसियाले राष्ट्रपति बाइडेनसहित अमेरिकी अधिकारीमाथि लगायो प्रतिबन्ध

रसियाले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्धको घोषणा गरेको छ। युक्रेनमाथि आक्रमण सुरु गरे पछि अमेरिकाले पुटिन लगायत रसियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो। त्यसको जवाफमा रसियाको विदेश मन्त्रालयले राष्ट्रपति बाइडेन र अन्य १२ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाएको बताएको बीबीसीले उल्लेख गरेको छ। रसियाले प्रतिबन्ध लगाएका व्यक्तिहरुको सूचीमा विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड…

सम्बन्धित सामग्री

अमेरिकी प्रतिबन्ध हटे मात्र आणविक सम्झौता हुन्छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति इब्राहिम रैसीले आणविक सम्झौताको लागि अमेरिकाले लगाइरहेको प्रतिबन्ध हटाउनुपर्ने बताए ।  प्रतिबन्धहरु स्थायी रुपमा हट्ने प्रतिवद्धता आउनुपर्ने उनले जोड दिए ।  उज्वेकिस्तान भ्रमणमा रहेका रैसीले तेहरानसँग सम्झौताको लागि वासिङटन इमानदार रहेकोप्रति प्रश्न रहेको बताउँदै यही कारण अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने बेला नआइसकेको बताए । ‘प्रतिबन्ध हट्ने र पछि पुनः ती नलाग्ने प्रत्याभूत गर्नुपर्यो । सुरक्षाको सवालमा इस्लामिक गणतन्त्र इरानविरुद्ध अनावश्यक राजनीतिक तथा आ

पश्चिमी प्रतिबन्ध ‘विश्वका लागि खतरा’ - राष्ट्रपति पुटिन

युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी देशहरूले लगाएका प्रतिबन्ध विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । बुधवार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे धारणा राख्नुभएको हो ।   रुसी राष्ट्रपतिले सोमवार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः सुरु नहुने बताएपछि यस्ताे टिप्पणी सार्वजनिक भएको अल जजिराले उल्लेख गरेको छ । यसैबीच युरोपेली सङ्घका मन्त्रीहरू  रुसको ग्यास नियन्त्रण र चिसो मौस...

राष्ट्रपति बाइडेनलाई रुसमा प्रतिबन्ध

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी र छोरीलाई रुस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंगलबार जनाइएको छ । रुसी राजनीतिक र सार्वजनिक व्यक्तित्वविरुद्ध लगातार विस्तार भइरहेको अमेरिकी प्रतिबन्धको प्रतिक्रियाको रूपमा २५ अमेरिकी नागरिकलाई ’स्टप लिस्ट’मा थपिएको मन्त्रालयले सूचीसँगै रहेको नोटमा जानकारी […]

रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने राष्ट्रपति बाइडेनकाे घाेषणा

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने घाेषणा गर्नुभएकाे छ । जी सेभेन सम्मेलनका लागि जर्मनीमा रहनु भएका अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई थप आर्थिक दबाव बढाउनका लागि यस्ताे घाेषणा गर्नुभएकाे हाे । अमेरिकी उक्त निर्णय जी सेभेन बैठकबाट समेत अनुमोदन गराइने अपेक्षा गरिएको छ । जी सेभेन बैठकमै रहनुभएका बेलायती प्रधानमन्त्री […]

अमेरिकाद्वारा रुसी राष्ट्रपति पुटिनका छोरीहरुसहित विश्वासपात्रलाई प्रतिबन्ध

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित अन्य केही विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको परिवारका सदस्य पनि रहेका छन् । रुसका प्रमुख बैंकहरूलाई समेत प्रतिबन्धमा समावेश गरिएको छ । रुसले युक्रेनमा गरेको आक्रमण र बुचा सहरमा भएको घटनापछि पछिल्लो प्रतिबन्ध घोषणा गरिएको हो । केही दिन अगाडि युुक्रेनको राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा मानिसका शव रहेकाे दृश्य सार्वजनिक भएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई युक्रेनको स्वार्...

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध

रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ। युक्रेन युद्धलाई लिएर अमेरिकासहितका पश्चिमा राष्ट्रले लगाएको कडा आर्थिकसहितको प्रतिबन्धको जवाफ रुसले दिएको हो। रुसको विदेश मन्त्रालयका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनसहित उनको सरकारका शीर्ष मन्त्रीहरुमाथि प्रतिबन्ध लगाइएको हो। रुसले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, ह्वाइट हाउस प्रवक्ता जेन साकीसहितलाई प्रतिबन्ध लगाएको छ। […]

रूसले लियो बदला, अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्ध घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित शीर्ष १३ अधिकारीहरूविरुद्ध रूसले प्रतिबन्ध घोषणा गरेको छ । युक्रेनमाथि युद्ध छेडेपछि रूसविरुद्ध अमेरिकाले कैयन प्रतिबन्ध लगाएको थियो । त्यसैको बदलामा रूसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्ध घोषणा गरेको हो ।रूसको विदेश मन्त्रालयका अनुसार प्रतिबन्ध सूचिमा बाइडेन, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षासचिव लयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र सीआइए प्रमुख विलियम बर्न्स लगायत विरुद्ध लागू भएको छ । अमेरिकाका अन्य

प्रतिबन्ध अमेरिकाको ‘युद्धको संयन्त्र’ : इरानी राष्ट्रपति

६ असोज, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम राइसीले इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको चर्को आलोचना गरेका छन् । पहिलोपटक राष्ट्रसंघको महासभामा भाग लिएका राइसीले अमेरिकाले ‘युद्धको संयन्त्र’को रुपमा इरानमाथि प्रतिबन्ध लगाएको बताएका छन् । मंगलबार महासभामा बोल्दै राइसीले अमेरिकाले विश्वका मुलुकहरुसँग लड्नका लागि अमेरिकाले नयाँ किसिमको युद्धको रुपमा प्रतिबन्धलाई लिएको राइसीको आरोप छ । कोरोना भाइरस […]

अमेरिकी राष्ट्रपति बाइडेनले लगाए म्यानमारका सैनिक नेताहरूलाई प्रतिबन्ध

म्यानमारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्