काठमाडौं । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमणपश्चात् पश्चिमी मुलुकहरूले आफ्नो देशमाथि जारी गरेका प्रतिबन्ध युद्धको घोषणा गरे बराबर भएको बताएका छन् ।
“तर, धन्न भगवान् ! अहिलेसम्म त्यो स्थिति आइसकेको छैन,” उनले भने ।
साथै, पुटिनले युक्रेनलाई उडानरहित क्षेत्र घोषणा गर्ने प्रयाससम्बन्धी कडा चेतावनी दिएका छन् । युरोपले त्यसो गरेमा यसको...