होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले 'हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार' नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।
होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले 'हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार' नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालमा होण्डा कारका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डा इलिभेट कार भित्र्याएको छ ।
होण्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र ७५ हजार छुटका साथै निःशुल्क सेवासहितको आकर्षक अफर घोषणा …
काठमाडौँ : होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ।यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैँतिहार योजना रोज्न सक्नेछन्। त्यसैगरी होन्डाका पहिलो २५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५०,००० पाउने कम्पनीले जनाएको छ।यो योजना २०७९ कात्तिक १ देखि ६ गतेसम्म मात्र लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको होण्डाका मोटरसाइकल तथा स्कुटरको हकमा आएको य
होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैं÷तिहार योजना रोज्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५०,००० पाउनेछन् । योजना २०७९ कार्तिक १ देखि ६ गते सम्म सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । .
काठमाडौं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी ‘होण्डाको दशैंको शुभ लाभ’ आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले स्क्रयाच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरू छन् । साथै, ७ प्रदेशबाट एक-एक जना गरी ७ जनाले उपहार पाउने बताइएको छ । बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद […]
होण्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दसैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।योजनाअन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । ७ प्रदेशबाट एक–एक जना गरी ७ जनाले ७ लाख पाउनसक्ने कम्पनीले जनाएको छ । त्यस्तै बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार जित्न […]
नेपालको लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहकवर्गहरु माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई रु.१ लाख प्रदान गरिनेले जनाएको छ । कम्पनीका अनुसार यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी रु. १ लाखसम्म नगद उपहार प्राप्त गर्न सक्ने छन्। यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसैगरी होण्डा बिग बाइकको खरिदमा रु.४०,००० सम्मको क्यास ब्याक पाउन सक्ने कम्पनीले जनाएको छ। यस योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १% ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।कम्पनीका अनुसार बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले रु. १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्ने छन्।
नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दसैँ तिहारका लागि ‘होण्डा ह्विल अफ फच्र्युन २’ नामको स्कीम ल्याएको छ। स्किमको समय अविधिभर होण्डाका ग्राहकहरुले १ लाखदेखि १० लाखसम्म नगद उपहारका साथै अन्य उपहारहरु जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकहरुले होण्डा मोटरसाइकलको खरिदमा स्त्र्mयाच कुपन मार्पmत १ लाख…