होण्डाको दसैँ तिहार अफर: १ लाखदेखि १० लाखसम्मको उपहार

नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दसैँ तिहारका लागि ‘होण्डा ह्विल अफ फच्र्युन २’ नामको स्कीम ल्याएको छ। स्किमको समय अविधिभर होण्डाका ग्राहकहरुले १ लाखदेखि १० लाखसम्म नगद उपहारका साथै अन्य उपहारहरु जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकहरुले होण्डा मोटरसाइकलको खरिदमा स्त्र्mयाच कुपन मार्पmत १ लाख…

सम्बन्धित सामग्री

सिभिल मलमा उपहार योजना

सुन्धारास्थित सिभिल मलले यस वर्षको दसैँ, तिहार र छठ पर्व लक्षित उपहार योजना ल्याएको छ।

सिभिल मलमा उपहार योजना

सुन्धारास्थित सिभिल मलले यस वर्षको दसैँ, तिहार र छठ पर्व लक्षित उपहार योजना ल्याएको छ।

सोफा हबको दसैँ–तिहार अफर

सोफासेट उत्पादक कम्पनी सोफा हबले दसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उपहार योजना ल्याएको छ । ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ कम्पनीले उपहार योजना...

सीजी ब्रान्डको दसैँ–तिहार उपहार योजना

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यसपालिको दसैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ ।सीजीसँग यो पर्व, गरौं गर्व नामक योजना ल्याएको हो । कम्पनीले ४६ हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्ने भएको छ ।कम्पनीका अनुसार ग्राहकले सीजी ब्राण्ड साथै सीजी ब्राण्ड अन्तर्गतको सीजी मेरिडिया सिग्नेचर […]

सिजी ब्रान्डको दसैँ तिहार उपहार योजना बजारमा

काठमाडौँ । सिजी ब्रान्डले दसैँ तिहार तथा छठको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सिजी ब्रान्डका सिङ्गल डोर रेफ्रिजेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याक्युम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक रहेको छ । साथै ४३ इन्च सम्मका टेलिभिजनहरूको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्च भन्दा माथिका टेलिभिजनहरूमा २.१ स्पिकर उपहार रहेको छ। त्यसैगरी, सी।जी। डबल […]

दसैँ बजार  : ग्याजेट र होम अप्लायन्स किन्दा उपहारै उपहार !

दसैँ, तिहार तथा छठ पर्व लाग्दै गर्दा किनमेल बजारमा उपहार नै उपहारको बहार छाएको छ । चाडवार्ड विशेष व्यवसायीहरूले मौका छोपेर ग्राहक तान्ने गरी आकर्षक छुट योजनासहित बम्पर उपहार दिने योजना अघि सारेका छन् । यस्तोमा ब्राण्ड होस् या सपिङ सेन्टर वा अनलाइन सेवा–सबैले आ–आफ्ना तरिकाले व्यवसायिक स्कीमहरू दिइरहेका छन् । यस्ता छन् किनमेल बजारमा उपहार तथा छुट योजना  :सामसुङ मोबाइल  : आईएमएस एसमार्टबाट सामसुङका कुनै पनि स्मार्टफोन खरिद गर्दा कम्पनीले ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भौचर

केएल टावरको ‘टीभीएस रमाइलो दसैँ तिहार योजना’ हरेक हप्ता उपहारै उपहार

केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैँ तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् ।   केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको सपिङ​ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइने छ । १ हजार...

यतीको दसैँ धमाका, स्कुटर देखि हिरा जित्ने मौका

काठमाडौं । यती एयरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दसैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ । उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफआई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जाने आउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ । यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एयरलाइन्स मार्फत उडान गर्ने सम्पूर्ण यात्रुहरूमा ला

दसैँ तिहारमा एलजीको सामान खरिद गर्दा पाँच करोड बढीको उपहार

काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैँ तिहार उपहार योजना ल्याएको छ । एलजीले दसैँ तिहारलाई लक्षित गर्दै हार्दिक बधाई तपाईँलाई, यस चाडबाडमा विशेष सबैलाई जारी गर्दै एलजीका कुनै सामान खरिदमा पाँच करोड भन्दा बढी उपहार योजना ल्याएको हो । नर्मल स्मार्टएलइडी टिभी, साउन्ड बार खरिदमा ग्राहकले जेन्युएन एट्रयाक्टिभ क्यास ब्याक पाउन […]