दसैँमा होण्डाको अफर, १५ लाखसम्म नगद उपहार

काठमाडौं । होण्डा टू व्हीलर्स्‌को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी ‘होण्डाको दशैंको शुभ लाभ’ आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले स्क्रयाच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरू छन् । साथै, ७ प्रदेशबाट एक-एक जना गरी ७ जनाले उपहार पाउने बताइएको छ । बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद […]

सम्बन्धित सामग्री

नयाँ वर्षमा होण्डाको १ लाख जित्ने स्किम

काठमाडौं । टु ह्विलर भेइकल होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्किम’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत होण्डाको कुनै पनि बाइक वा स्कुटरको खरीदमा स्क्य्राच कुपनमार्फत नगद रू. १ लाखसम्म जित्न सकिने बताइएको छ । योजनामा रू. ८ हजारसम्मको स्पेयर पार्ट्स, इन्जिन आयल पाइने कम्पनीले जानकारी दिएको छ । साथै २ वर्षसम्मको फ्री सर्भिसिङ अथवा रू. १० हजारसम्मको अतिरिक्त स्क्य्राच कुपन वा रू. १२ हजार ५०० सम्मको ५ वर्षका लागि वार्षिक मर्मत सम्झौतामध्ये कुनै एक स्किम रोज्न सकिने कम्पनीको भनाइ छ । यो उपहार योजनाले ग्राहकमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीको छ । होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको समेत जानकारी दिएको छ ।

‘होण्डाको दशैंको शुभ लाभ’का विजेता घोषणा

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं तथा तिहार स्किम ‘होण्डाको दशैंको शुभ लाभ’ को विजेताहरु घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त गरेका छन् । ‘होण्डाको दशैंको […]

होण्डाको बम्पर उपहारः एक जनाले १५ लाख र सात जनाले ७ लाख नगद पाए

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्नो दशैं तथातिहार स्किम ‘होण्डाको दशैंको शुभलाभ’ का विजेताहरु घोषणा गरेको छ । उक्त योजना अन्तर्गत बम्परमा लक्की ड्र मार्फत एक जनाले १५ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यस्तै ७ वटै प्रदेशबाट एक/एक जना गरी ७ जना ग्राहकहरूले एक/एक लाख नगद पाएका […]

दशैं तथा तिहार स्किम ‘होण्डाको दशैंको शुभ लाभ’ योजनाकाे विजेता घाेषित

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषित गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले ७ प्रदेशबाट एक/एक जना गरी ७ जनाले ७ लाख रुपैयाँ र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त […]

होण्डाको दसैंको अफर

होण्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दसैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।योजनाअन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । ७ प्रदेशबाट एक–एक जना गरी ७ जनाले ७ लाख पाउनसक्ने कम्पनीले जनाएको छ । त्यस्तै बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार जित्न […]

दशैं–तिहार योजना “होण्डाको साथ ७” को विजेताहरु घोषित

काठमाडौं, ८ पुस । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषित गरेको छ । यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यसाली विजेताले १५ लाख नगद […]

दशैं–तिहार योजना ‘होण्डाको साथ ७’ को विजेताहरू घोषित

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ को विजेताहरु घोषित गरेको छ ।  यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख रुपैयाँ नगद उपहार तथा बम्परमा १ जना विजेताले १५ लाख रुपैयमम् नगद उपहार प्राप्त गरेका छन् । ‘होण्डाको साथ ७’ योजना अन्तर्गत प्रदेश १ बाट  एसटीसी विराटनगर–.रबिना चौधरी, प्रदेश २ बाट मिशिका इन्टरप्राइजेज–.राम प्रकाश यादव, प्रदेश ३ बाट एसट...

होण्डाको दशैं–तिहार योजनाका विजेताहरु घोषित, सावित्राले जितिन् १५ लाख

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषणा गरेको छ ।यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट ७ जनाले रु. १ लाख नगद उपहार तथा बम्परमा १ जना विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् । “होण्डाको साथ ७” योजना अन्तर्गत प्रदेश १ बाट रबिना चौधरी, प्रदेश २ बाट राम प्रकाश यादव, बागमती प्रदेशबाट अनिना मानन्धर, गण्डकी प्रदेशबाट जमुना मुडभरी, लुम्बिनी प्रदेशबाट अन प्रसाद काफ्ले, कर्णाली प्रदेशबाट तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारु बिजेता बनेका छन् । उनीहरुले १ लाख नगद पाएका छन् । त्यसै गरी लुम्बिनी प्रदेशकी साबित्रा श्रेष्ठले  बम्पर उपहार १५ लाख प्राप्त गरेकी छिन् ।यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार सम्मको क्यास ब्याक प्राप्त गरेका छन् ।

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै होण्डाले ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’को पहिलो विजेता घोषणा भएको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले घोषित गरेको हो ।बुटवलको ड्राइभ वे व्हिलस्बाट डब्लूआरभी–एसभीएमटी खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत तीन लाख ५० हजार नगद उपहार जितेका हुन् ।यस योजनाअन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स