देशको राजनीति सत्ता कब्जाको खेलमा फसेको छः अध्यक्ष नेपाल

अहिले राजनैतिक र संवैधानिक पद कब्जाको दाउ चलिरहेको उल्लेख गर्दै नेता नेपालले अन्ततः सत्ता कब्जा गर्ने दाउमा राजनीति फसेको टिप्पणी गरे।...

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध दृढ भएर उभिन्छौँ : अध्यक्ष नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने बताएका छन् । पार्टीको राप्ती नगर कमिटीको भेलालाई आज सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताए । “हामी स्वच्छ राजनीति गर्न चाहान्छौँ । हामी स्वच्छ राजनीतिसँगै सुशासनको पक्षमा छौँ । भ्रष्टाचार […]

भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले राजनीति विकृत हुनाका कारण भ्रष्टाचारले काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको छ, पैसामा लोभिने, जनतालाई पीडा दिने र …

राजनीतिमा जमेकाे फाेहाेर सफा गर्न चाहन्छाैँ : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीति विकृत भएको बताउनुभएको छ । साेमवार काठमाण्डाैमा एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल (आईसीटीयू) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले देशको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले देशकाे राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले भ्रष्टाचार, सहजै सेवा प्रवाह नगर्नु र नागरिककाे समस्यालाई बेवास्ता गर्ने...

वर्तमान सरकारले जन-चाहना अनुसार काम गर्नुपर्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरुको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।...

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

काठमाडौँ,१८ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरु अघि बढ्ने बताए । उनले आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताए । […]

राजनीतिक यात्रा सजिलो छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ । शुक्रबार लतिपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताउनुभयो […]

एमालेसँग कुनै हालतमा सहकार्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावमा उठेर विजयको दङ्गा बजाउने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यसको सामना गरेर, चुनावमा उठेर विजयको दङ्गा बजाएर आउने बताएका हुन् । उनले राजनीति छाड्न खोजे पनि परिस्थितिले छाड्न नदिएको र केही वर्ष सक्रिय हुने जिकिर गरे […]

निर्वाचन प्रणाली महँगो भयो : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले निर्वाचन प्रणाली महँगो भएकाले यस्तो प्रणालीमाथि विचार गर्नुपर्ने वेला आएको बताएका छन्।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अध्यक्ष नेपालले भ्रष्टाचारको जालो समाप्त पार्न स्वच्छ राजनीति गर्नुपर्ने बताएका छन्। उनले समानुपातिक निर्वाचन प्रणालीमा गएपनि निर्वाचनमा हुने खर्च नरोकिने बताए। यसका निम्ति सत्तामा रहेका व्यक्तिहरूको धारणा स्पष्ट हुनुपर्ने जिकिर गरे।‘भ्रष्टाचारको जालोलाई तोड्ने काम गरौँ। भ्रष्टाचार व्याप्त छ। जुनसुकै कुरामा

आउँदो चुनावमा कसैको बहुमत आउँदैन, गठबन्धन अघि बढ्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकोले गठबन्धन राजनीति अघि जाने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले आज (सोमबार) पुस ५ को सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनमा यस विषयमा छलफल भइरहेको बताए । राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने हाम्रो सहमति भइरहेको […]

व्यवस्था विरोधी तानाबाना बुनिँदैछ, सफल हुन दिँदैनौं:  अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड र माधव नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनलाई राजनीति ‘कू’ को संज्ञा दिएका छन् । प्रचण्ड र नेपाल पक्षद्वारा आयोजित प्रतिनिधिभा विघटनविरुद्ध राजनीति पार्टीहरुसँगको अन्तक्रिर्या कार्यक्रममा नेपालले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति कू गर्नुभएको छ । यसविरुद्ध पुरै देशले विमति जनाएको छ ।सबै राजनीतिक दल आन्दोलनको मैदानमा छन् । जनता आक्रोशित छन् ।’ राजनीति स्थायित्वका लागि संविधानमै व्यवस्था गरि