बिदुर नगरपालिकाको मेयरमा माओ‌वादीबाट प्रभा बोगटी – देशसञ्चार

काठमाडौँ- नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ। माओवादी केन्द्रको सोमबार बसेको बिदुर नगर कमाण्डको

सम्बन्धित सामग्री

प्रभा बोगटी

म चुनावी मैदान पुरुष र महिलाका लागि फरक हुनुपर्छ भन्ने मान्यता राख्दिनँ । चुनावी मैदान एउटै हो । यद्यपि, चुनावी मैदानमा उत्रिँदै गर्दा र उम्मेदार सिफारिसको प्रारम्भिक चरण होस् वा त्यो चरण पार गर्ने होस् । अथवा फिल्डमा गएर खटिन वा आर्थिक स्रोत साधनको जोहो गर्न होस्, जनतासँग जोडिने कुरा होस् ।

विदुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

काठमाडौँ- नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) को उम्मेदवार प्रभा बोगटी विजयी भएका छन् । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३० मा भएको मतदानको आज साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगर प्रमुखमा श्रेष्ठले १५ हजार ८ सय ...

नुवाकोटको विदुर नगरपालिकाको मेयरमा राजन र उपमेयरमा प्रभा बोगटी विजयी

नुवाकोटको विदुर नगरपालिकाको मेयरमा राजन श्रेष्ठ र उपमेयरमा प्रभाव बोगटी विजयी भएका छन् । विदुरमा भएको सत्ता गठबन्धनबीचको तालमेल दुबै पदमा सफल भएको छ । निर्वाचन आयोगका अनुसार मेयरका उम्मेदवार नेपाली काँग्रेसका श्रेष्ठले १५ हजार ८२६ मत पाएर विजय हासिल गरेका छन् भने माओवादी केन्द्रकी प्रभाले १२ हजार ८६० मत पाएकी छन् । नुवाकोटको तुप्चेकी प्रभाव बोगटी दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी हुन् । मतपरिणामअनुसार प्रभावले उपमेयरमा एमालेकी अम्बिका पौडेललाई हराएकी हुन् । अम्बिकाले ११ हजार ९९५ मत

विदुर नगरपालिकामा ३५८ मतान्तरले लिड गर्दै प्रभा बोगटी

नुवाकोटको विदुर नगरपालिकामा उप मेयरका उम्मेदवार प्रभा बोगटीले फराकिलो मतान्तरले लिड गरिरहेकी छिन् । संयुक्त बाम–प्रजातान्त्रिक गठबन्धनका साझा उम्मेदवार बोगटीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका नेपाललाई ३५८ मतले पछि पारेकी हुन् ।हालसम्म नगरपालिकाको १,२,३,५,६,७ र ८ नम्बर वडाको मतगणना हुँदै गर्दा बोगटीले ४८१४ मत प्राप्त गरेकी छिन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपालले ४४५६ मत प्राप्त गरेकी छिन् ।  यता मेयरका उम्मेदवार नेपाली काँग्रेसका राजनलाल श्रेष्ठले करिब २ हजार मतान्तरले

विदुर नगरपालिका : मेयरमा गठबन्धनबाट काँग्रेसको अग्रता, उपमेयरमा माओवादी पछि

विदुर नगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका राजन श्रेष्ठको अग्रता कायम रहेको छ । तर उपप्रमुखमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रभा बाेगटी भने पछि परेकी छन् ।विदुर नगरपालिकामा २४२३ मत गणना भएको छ । जसमा वडा नम्बरमा १ को ९०८ मत, वडा नम्बर २ को १०१५ मत र वडा नम्बर ३ को ५०० मत गणना भएको छ।मेयरमाकाँग्रेसका राजन श्रेष्ठ ११७२एमालेका सञ्जु पण्डित ९०८उप–मेयरमाएमालेकी अम्बिका नेपाल ८१९माओवादी केन्द्रकी प्रभा बोगटी ७९७

विदुर नगरपालिकामा गठबन्धनको अग्रता कायमै

नुवाकोट जिल्लाको विदुर नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजनलाल श्रेष्ठले आफ्नो अग्रता कायमै राखेका छन् । नगरपालिकाको १, २ र ३ वडाको कुल १४५० मत गन्दा श्रेष्ठले ७०७ मत प्राप्त गरेका छन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरका उम्मेदवार सञ्जु पण्डितले ५२९ मत पाएका छन् । यता उपमेयर तर्फ भने नेकपा एमालेकी उम्मेदवार अम्बिका नेपालले ४७९ मतसहित अग्रता कायमै राखेकी छिन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रभा बोगटी ४४१ मतसहित नेपाललाई पछ

नुवाकोटको विदुर नगरपालिकाको उपमेयर उम्मेदवारमा प्रभा बोगटी

नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रले प्रभा बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी माओवादी नेता दिवंगत पोष्टबहादुर बोगटीकी छोरी हुन् ।  माओवादीको विदुर नगरपालिका कमिटी अध्यक्ष रहेकी उनलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, काँग्रेससँगको तालमेलपछि माओवादीको भागमा उपमेयर परेपछि बोगटीलाई नै उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका नेता हिरानाथ खतिवडाले जानकारी दिए । मेयर पाएको काँग्रेसले भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ

विदुर नगरपालिकाको मेयरमा माओवादीबाट प्रभा बोगटी सिफारिस

२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको विदुर नगर कमाण्डको बैठकले बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी स्रोतले बताएको छ । माओवादीको विदुर नगर कमिटीकी अध्यक्षसमेत रहेकी बोगटी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरीसमेत हुन् । सत्ता गठबन्धनबीच तालमेल […]

विदुरको मेयरमा माओवादीबाट प्रभा बोगटी सर्वसम्मत

नुवाकोट । नेकपा (माओवादी केन्द्र)ले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । नगरपालिका कमिटीको बैठकले बोगटीलाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो । माओवादी केन्द्रको विदुर नगर कमिटी अध्यक्ष समेत रहेकी बोगटी माओवादी आन्दोलनका शीर्षस्थ नेता पोस्टबहादुर बोगटीको कान्छी छोरी हुन् । केही समय सक्रिय पत्रकारितामा जमेकी प्रभा पछिल्लो समय […]

माओवादी विदुर नगर कमिटीको अध्यक्ष बनिन् प्रभा बोगटी

नेकपा (माओवादी केन्द्र) विदुर नगर कमिटीको अध्यक्षमा प्रभा बोगटी निर्वाचित भएकी छन् ।  शनिवार भएको दोस्रो सम्मेलनबाट बोगटी नुवाकोटको विदुर नगरपालिकास्तरीय कमिटीको अध्यक्ष निर्वाचित बनेकी हुन् । लामो समय पत्रकारिता गरेकी प्रभा माओवादीका पूर्व महासचिव स्व. पोष्टबहादुर बोगटीकी छोरी हुन् ।  प्रभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर बधाई दिएका छन् । माओवादी आन्दोलनमा लागेका बोगटीको परिवारका सदस्य सुरक्षाकर्मीबाट मारिएका थिए । शनिवार भएको सम्मेलनबाट धेरै युवा नेतृत्वमा आएका छन् ।