रूखले किच्यो डाक्टर बन्ने सपना

विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । 'बायोलोजी' विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो।तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ। आइतबार एक्कासि रूख ढलेर गाडीमा बज्रिँदा उनको मृत्यु भयो। विशेषका बाजे पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार विशेष १२ कक्षा उत्

सम्बन्धित सामग्री

डाक्टर बन्ने सपना र यथार्थबीचको अन्तर

धेरै अभिभावकको सपना आफ्ना सन्तानलाई डाक्टर बनाउने हुन्छ । डाक्टर पढाएपछि छोराछोरी आत्मनिर्भर हुन सक्छन् र उनीहरू समाजसेवामा पनि सक्रिय भएर खुसीसाथ जीवन बिताउन सक्छन् भन्ने आमअपेक्षा रहेको बुझिन्छ । विद्यार्थीले पनि...

जसले बुवाको मिर्गौला प्रत्यारोपणमा पीडा भोगेपछि डाक्टर बन्ने सपना देखे

आफूले पुरस्कारको अपेक्षा नगरे पनि सरकारले कामको मूल्यांकन गरेकोमा उनी खुसी छन्। ‘सपना अनुसारनै मैले काम गरिरहेको थिएँ। पुरस्कारले अझै केही गर्नुपर्छ भन्ने हौसला बढाउँदो रहेछ,’ डा प्रकाश भन्छन्।

'डाक्टर नभएको भए सायद फुटबलर हुन्थें होला'

स्कुल पढ्दा मेरो फुटबल प्लेयर बन्ने सपना थियो। एक समय फुटबल खेलियो तर फुटबललाई नै करियर बनाउन भने सम्भव भएन। तर म डाक्टर नभएको भए फुटबलर चाहिं हुन्थें होला सायद।

हेल्थ असिस्टेन्टलाई देखेर डाक्टर बन्ने सपना बुनेका डा भुसालको उडान

मिजासिलो व्यवहार, राम्रो बोलीचाली। उनको राम्रो व्यवहारकै कारण गाउँघरमा उनलाई सबैले सम्मान गर्थे। बिरामीप्रतिको लगाव र सद्भावप्रति उनी निकै प्रभावित भए। र, उनले ठाने, ‘म पनि ठूलो भएपछि उहाँ जस्तै डाक्टर बन्छु।’

रूखले किच्यो डाक्टर बन्ने सपना

काठमाडौं, साउन ९ । विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो। तर […]

विशेषज्ञ डाक्टर सुमीको सपना, संघर्ष र आइभीएफ

काठमाडौँ – सानैमा पढ्दा धेरैको सपना डाक्टर बन्ने हुन्छ । राम्रो पढ्ने विद्यार्थीलाई झन् डाक्टर बन्नुपर्ने दबाब पनि । घर तथा परिवारमा पनि डाक्टर पढ्न उत्साहित पार्ने जमात पनि हुन्छ । पढाईमा अब्बल विद्यार्थी डाक्टर बन्दा आफ्नो मात्रै होइन, धेरैको आवश्यकता र दक्ष जनशक्तिका रुपमा देशको पनि गौरव बढ्छ। त्यसमध्येकै एक हुन्, डाक्टर सुमी मुनन्कर्मी […]

इन्जिनियर बन्ने सपना कसरी पूरा गर्ने ?

धेरैजसो अभिभावकको सपना हुन्छ, छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने । तर डाक्टर, इन्जिनियर बन्ने भाग्य सबैको हुँदैन । यसका लागि अभिभावकसँग रकम भएर मात्रै हुँदैन, विद्यार्थीले प्रवेश परीक्षामा कडा मिहिनेत गरेर नाम निकाल्नु पर्ने हुन्छ । एसईईपछि प्लस टु मा विज्ञान विषय उत्तीर्ण विद्यार्थीले डाक्टर, इन्जिनियर बन्ने सपना देख्न सक्छन् । इन्जिनियर हुन चाहनेले अनिवार्य रूपमा इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षा दिई विद्या परिषद्ले तोकेअनुसार न्यूनतम अंकभार ल्याउनु पर्छ । यसका ल

शिक्षक बन्ने सपना पूरा नहुँदा अनुसन्धान डाक्टर भएँ

आफ्नो काम, परिवार र अध्ययनलाई सन्तुलन मिलाउँदै आज एक अनुसन्धान डाक्टर बन्न सफल भएको छु। मेरो यो यात्रामा साथ दिने मेरो आदरणीय बुवा, आमा, परिवार, आफन्त, गुरुहरु, साथी भाइ, सरकार तथा अन्तरराष्ट्रिय विश्वविद्यालय सबैमा नमन।

सपना पछ्याएर डाक्टर बनेका रुद्र, संकटमा संक्रमितको सेवामा

डाक्टर बन्ने सपना उनमा सानैदेखि थियो तर घरको आर्थिक अवस्था कमजोर । सम्पत्तिका नाममा घर र पहाडमा थोरै  खेतबारी मात्र । ठूलो परिवार । एमबीबीएस गरेर गरीब दीनदुःखीको सेवा गर्दै पहाडी क्षेत्रको स्वास्थ्य क्षेत्रलाई उकास्ने चाहनाले उनलाई घच्घच्याइरहन्थ्यो, सपना कसरी साकार पार्न भनेर तर उनको डाक्टर बन्ने मोह गज्जबकै थियो ।  गुल्मीको दुर्गम ग्रामीण क्षेत्र साविक अमरपुर गाविस चौरासी (हाल इस्मा गाउँपालिका–६) का रुद्र भण्डारी मध्यम स्तरको परिवारमा जन्मिएकाले डाक्टर बन्छु भन्ने पूर्ण विश्वासमा थिएनन् तर इच्छाशक्ति, आँट, साहस...