टीयूको लापरवाहीको अर्काे नमुना- क्यालेण्डरमै नभएको दिन परीक्षा तोकियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समयमै परीक्षा नगर्ने, नतिजा प्रकाशन नगर्ने, एउटा विषयमा अर्काे विषयकाे प्रश्नपत्र पर्ने, प्रश्नपत्र विगतकै दाेहाेरिने, परीक्षा अगावै प्रश्नपत्र बाहिरिनेसम्मका लापरवाहीप्रति विद्यार्थीको चरम गुनासो रहँदै आएको छ । यसैबीच त्रिविले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको छ । विश्वविद्यालयले बीबीएसको माइक्रो इकोनोमिक्स […]

सम्बन्धित सामग्री

एसइईको सबै तयारी पूरा, २ हजार ५७ परीक्षा केन्द्र तोकियो

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी सकिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले एसइई परीक्षाको सबै तयारी सकिएको जानकारी दिएका हुन्। यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ। ‘एसइई परीक्षाको तयारी लगभग सकिएको छ,’महाशाखा प्रमुख अर्यालले भने।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उपनियन्त्रक केवली राम अधिकारीले पनि परीक्षाको तयारी सकिएको जानकारी द

कोरियन भाषा परीक्षा मिति र केन्द्र तोकियो

काठमाण्डौ – कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो १९ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानका लागि आवेदन दिएकाहरूको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ गते तीन सिफ्टमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।  शाखाले परीक्षा केन्द्र ललितपुरको भैसेपाटीमा रहेको सीबीटी भवन तोकेको छ । परीक्षा बिहान १० बजे, ११ बजेर ३० मिनेट र २ दिउँसोको २ बजे हुनेछ छ । परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन तथा अभिमुखीकरणको समय परीक्षा हुनुभन्दा अघिल्लो दिन ...

जेठ १६ गतेदेखि हुने कक्षा १२ को परीक्षा केन्द्र तोकियो

काठमाडौं, २६ बैशाख । आगामी जेठ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको केन्द्र तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डको गत बैशाख २३ गते बसेको बैठकले परीक्षा केन्द्र तोकेको हो । जेठ १६ गतेदेखि सुरु हुने परीक्षामा करीब ४ लाख विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । परीक्षा केन्द्र बोर्डको वेबसाइटमा हेर्न […]

कक्षा १२ को परीक्षा केन्द्र तोकियो

२६ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ […]

भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो (सूचनासहित)

भन्सार विभागको भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त आह्वान गरिएकोमा विभिन्न कारणले पटक–पटक स्थगित भएकोमा लिखित परीक्षा सञ्चालनको लागि परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्रहरुमा सञ्चालन गरिने भएकोले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरिएको छ । कोभिड संक्रमण भएका उम्मेदवारहरूको लागि अलग परीक्षा केन्द्र रहने भएक

भन्सार एजेन्टको परीक्षा मिति तोकियो

काठमाडौं : भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको छ। उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण यसअघि स्थगित परीक्षाको मिति तोकिएको हो।भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा आगामी वैशाख १७ गते दिउँसो २ बजे हुने गोरखापत्रमा सूचना निकालेर जानकारी दिएको हो। परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जनाएको छ।

तोकियो भन्सार एजेन्टको परीक्षा केन्द्र

काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौँका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको छ । २०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको […]

कोभिड–१९ सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकियो

काठमाडौँ । लोक सेवा आयोग काठमाडौँ कार्यालयले कोभिड –१९ सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकेको छ । यही श्रावण २३ र ३० गते हुने शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीहरुमध्ये कोभिड –१९ सङ्क्रमण पुष्टि भएका परीक्षार्थीहरूका लागि विशेष परीक्षा केन्द्र कायम गरिएको हो । परीक्षा पूर्वनिर्धारित मिति मै सञ्चालन […]

इलाम, धनकुटा, काठमाडौँ र हेटौँडाको नासुको परीक्षा केन्द्र तोकियो

काठमाडौँ । लोक सेवा आयोगले खोटाङ, इलाम, काठमाडौँ र हेटौँडाको नायब सुब्बाको पहिलो चरणको परीक्षा केन्द्र तोकेको छ । आयोगले धनकुटा कार्यालयको विज्ञापनमा इलाम र खोटाङ परीक्षा केन्द्र राखी परीक्षा दिने परीक्षार्थीहरूको केन्द्र तोकेको हो । त्यसैगरी आयोगको काठमाडौँ कार्यालयबाट भएको विज्ञापनमा हेटौँडा र काठमाडौँ परीक्षा केन्द्र राखी परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र निर्धारण […]

त्रिवि उपप्राध्यापक पदको लिखित परीक्षा मिति तोकियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षा मिति सार्वजनिक गरेको छ । विभिन्न विषयका उपप्राध्यापक पदका लागि माग गरिएको विज्ञापन अनुसार भदौ १५ गतेदेखि असोज १६ गतेसम्म परीक्षा सञ्चालन हुने भएको छ ।