त्रिवि उपप्राध्यापक पदको लिखित परीक्षा मिति तोकियो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षा मिति सार्वजनिक गरेको छ । विभिन्न विषयका उपप्राध्यापक पदका लागि माग गरिएको विज्ञापन अनुसार भदौ १५ गतेदेखि असोज १६ गतेसम्म परीक्षा सञ्चालन हुने भएको छ ।