पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचन सम्पन्न भएका ६७ जिल्लामध्ये ३१ जिल्लामा एमालेले बहुमत ल्याएको छ। बहुमत ल्याएका जिल्लामा उसले एकल जिल्ला समन्वय समिति गठन गर्न सक्छ।
२२ जेठ, धनगढी । कैलालीमा नागरिक उन्मुक्ती पार्टी र नेकपा (एमाले)सँग मिलेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णयबाट माओवादी केन्द्र पछि हटेको छ । तीन दिनपछि माओवादीले पुनः सत्ता गठबन्धनमै रहने निर्णय गर्दै नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सँग सहकार्य गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले १९ जेठमा नागरिक उन्मुक्ति पार्टी र एमालेसँग सहकार्य […]
धनगढी – तीन दिनअघि एमाले र नागरिक उन्मुक्तिसँग मिलेर जिल्ला समन्वय समिति गठन गर्ने सहमति गरेको माओवादी शनिबार सहमति तोडेर कांग्रेसतर्फ मोडिएको छ। कैलाली जिल्ला समन्वय समिति गठनका लागि बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भए पनि माओवादी केन्द्रले तीन दिनमै सहमति तोडेर नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेको […]
काठमाडौँ,२० जेठ । भक्तपुर जिल्लासभाको आज सम्पन्न पहिलो बैठकले जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला र कम्तीमा एक दलित वा अल्पसङ्ख्यकसहित बढीमा नौ सदस्य रहेको जिल्ला समन्वय समिति गठन गर्नुपर्ने संबैधानिक व्यवस्थाअनुरुप निर्वाचन […]
इटहरी । प्रदेश १ का १४ वटा जिल्लामा जिल्ला समन्वय समिति (गठन) गर्नका लागि पाँचवटा स्थानीय तहमा मात्रै दलहरूको बहुमत पुगेको छ । बाँकी रहेका नौ वटा जिल्लामा भने कुनै पनि दलको बहुमत नपुग्दा तालमेल गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार सुनसरी, मोरङ, झापा, धनकुटा, र सोलुखुम्बुमा दलहरूले बहुमत पु-याएका छन् । सुनसरी, र […]
The post जिसस : प्रदेश १ का कुन जिल्लामा कसको बहुमत ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, जेठ १० । ३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय समिति गठन गर्ने प्रावधान संविधानमा छ । पालिकाका जनप्रतिनिधिहरूले समन्वय समिति गठन गर्नेछन् । संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा […]
सत्तारुढ जनता समाजवादी पार्टी नेपालको पर्सा जिल्ला समितिमा विवाद बढेको छ । पछिल्लो साता दुई समूहले बेग्लाबेग्लै जिल्ला समन्वय समिति गठन गरेका थिए । सो विवादका बारेमा पार्टीको मधेस प्रदेश समिति पनि विभाजित देखिएको छ ।संस्थापन पक्षसँग असन्तुष्ट रहेको समूहले माघ २ मा मञ्जुर अन्सारीको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको थियो । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पक्षधर रहेका पूर्व अध्यक्ष रामनरेश यादव पक्षले भने गत शुक्रबार नै अलग्गै भेला गरी जिल्ला समिति पुनर्गठन गरेको थियो ।जसपाको मधेस प्रद
काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत पूर्वाधार, प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ । परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो । पूर्वाधार समितिको नेतृत्व परिसंघका राष्ट्रिय परिषद् सदस्य आशिष गर्गले गरेका छन् । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा कोअर्डिनेटिङ उपाध्यक्ष छन् । समितिले नेपालामा पूर्वाधार विकासका लागि आवश्यक […]
जिल्ला समन्वय समिति ९ सदस्यीय गठन हुने भएको छ। स्थानीय तहको चुनाव सम्पन्न भएको एक महिनापछि आइतबार बसेको पहिलो जिल्लासभाको बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको हो।