२२ जेठ, धनगढी । कैलालीमा नागरिक उन्मुक्ती पार्टी र नेकपा (एमाले)सँग मिलेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णयबाट माओवादी केन्द्र पछि हटेको छ । तीन दिनपछि माओवादीले पुनः सत्ता गठबन्धनमै रहने निर्णय गर्दै नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सँग सहकार्य गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले १९ जेठमा नागरिक उन्मुक्ति पार्टी र एमालेसँग सहकार्य […]