रु १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

बुधबारे । बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८/७९ को प्रतिवेदनमा पालिकाको कोषबाट मोबाइल फोन किन्न खर्च भएको रकम रु १३ लाख नौ हजार नियम विपरीत ठहर गरेको हो । सो रकम पालिकाको कोषमा फर्काउनसमेत कार्यालयले निर्देशन दिएको छ […]

सम्बन्धित सामग्री

मतपत्र साटिएपछि झापामा विवाद

झापाको बुद्धशान्ति गाउँपालिका ३ शिशुसुधार आधारभूत विद्यालय मतदान केन्द्रमा विवाद उत्पन्न भएको छ।...

बुद्धशान्ति गाउँपालिकाका २८ भूमिहीनलाई धनीपुर्जा

झापाको बुद्धशान्ति गाउँपालिकाका अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीले जग्गा धनीपुर्जा पाएका छन् ।बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसार्इंको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशवकुमार निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–२ का २८ जनाले आफूले भोगचलन गर्दै आएको जमिनको धनीपुर्जा प्राप्त गरेका हुन् ।कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाले प्रक्रिया पूरा गरेका २८ […]

झापामा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका मनोज प्रसाईं विजयी भएका छन् । उनले ११ हजार चार सय तीन  मत प्राप्त गरे । उनकी निकटतम प्रतिद्धन्दी...

बुद्धशान्ति गाउँपालिका-१ मा एमाले प्यानलसहित विजयी

झापा  :  बुद्धशान्ति गाउँपालिका १ मा नेकपा एमालेले वडा अध्यक्षसहित प्यानल नै जितेको छ। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बराललाई ६९३ मतान्तरलाई हराउँदै एमालेका अनिल वाग्ले वडा अध्यक्षमा विजयी भएका हुन्।वाग्ले २०४३ मत र बरालले १३५० मत प्राप्त गरेका छन्।  त्यस्तै, राप्रपाका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका छन्। वडा अध्यक्ष निर्वाचित वाग्ले पत्रकारसँगै युवा उद्यमी पनि हुन्।उनी बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्ध शान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्

बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

झापा, ५ साउन: कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो । पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको […]

संक्रमित बढेसँगै झापाको बुद्धशान्ति गाउँपालिका सिल

कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ।

सङ्क्रमितको सङ्ख्या बढेपछि बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो ।पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने बताए । अत्यावश्यक सेवा भने सञ्चालन गरिने उनको भनाइ छ । उनले मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको बताए। वडाहरुमा गरि

झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल

झापा – झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ। आज राति १२ बजेदेखि साउन ११ गते सोमबार राति १२ बजेसम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए। पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय […]

झापाको बुद्धशान्ति गाउँपालिका रबरग्राम घोषणा हुने

न्युज अफ नेपाल, भद्रपुर । झापाको एउटा गाउँपालिका रबर क्षेत्र घोषणा हुने भएको छ । उत्पादन र आम्दानीको दृष्टिले लाभदायी मानिएको रबर बालीको अध्ययन, अनुसन्धान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुद्धशान्ति गाउँपालिकालाई ‘गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबरग्राम’ घोषणा गर्ने भएको हो । रबर खेतीसम्बन्धी प्रशिक्षण समेत दिदै आउँनुभएका सीताराम बास्तोलाका अनुसार आदर्श […]