न्युज अफ नेपाल, भद्रपुर । झापाको एउटा गाउँपालिका रबर क्षेत्र घोषणा हुने भएको छ । उत्पादन र आम्दानीको दृष्टिले लाभदायी मानिएको रबर बालीको अध्ययन, अनुसन्धान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुद्धशान्ति गाउँपालिकालाई ‘गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबरग्राम’ घोषणा गर्ने भएको हो । रबर खेतीसम्बन्धी प्रशिक्षण समेत दिदै आउँनुभएका सीताराम बास्तोलाका अनुसार आदर्श […]