बुद्धशान्ति गाउँपालिकाका २८ भूमिहीनलाई धनीपुर्जा

झापाको बुद्धशान्ति गाउँपालिकाका अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीले जग्गा धनीपुर्जा पाएका छन् ।बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसार्इंको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशवकुमार निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–२ का २८ जनाले आफूले भोगचलन गर्दै आएको जमिनको धनीपुर्जा प्राप्त गरेका हुन् ।कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाले प्रक्रिया पूरा गरेका २८ […]

सम्बन्धित सामग्री

अव्यवस्थित बसोबासीलाई झापाको बुद्धशान्तिबाट जग्गाधनीपुर्जा उपलब्ध गराइँदै

झापा – राष्ट्रिय भूमि आयोगले नेपालमा पहिलो झापाको बुद्धशान्ति गाउँपालिकाबाट अव्यवस्थित बसोबास रहेका घरपरिवारलाई जोतभोग गरेको ऐलानी जग्गाको धनीपुर्जा उपलब्ध गराउने काम शुरु गरेको छ । शुक्रबार बुद्धशान्ति गाउँपालिका कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौलाले बुद्धशान्ति गाउँपालिका वार्ड नं २ का २८ जना नागरिकलाई जग्गा धनीपुर्जा वितरण गरेका हुन्। गाउँपालिकाका […]