कांग्रेसका मतदातालाई देउवाले भने- हँसिया हथौडा र कलममा भोट हाल्न गाह्रो नमान्नुस्

 विराटनगर : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति भएको बताएका छन्। विराटनगरमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा सम्बोधन गर्दै देउवाले आफ्ना मतदाताहरूलाई रूख चिन्ह नभएका ठाउँमा हँसिया हथौडा र कलममा भोट हाल्न अनुरोध गरे।उनले अगाडि भने, ' म आफूले त हँसिया हथौडामा भोट  हालिसकेको छु। तपाईंहरू पनि रूख नभएका ठाउँमा हँसिया हथौडामा भोट हाल्न गाह्रो नमान्नुहोला।  उनले रुख भएको ठाउँमा रुखमा नभएको ठ

सम्बन्धित सामग्री

मानुषीले मागिन् अष्टलक्ष्मीसँग भोट र आशीर्वाद

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की प्रतिनिधि सभा सदस्य उम्मेदवार मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग भोट र आशीर्वाद मागेकी छन् । मानुषी शाक्यसँग भोट र आशीर्वाद माग्न बुधबार बिहान नेता शाक्यको काठमाडौं-७ स्थित निजी निवासमा पुगेकी हुन् । सत्ता गठबन्धनका सहयोगमा उनी माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनाव लड्दैछिन् । ‘काठमाडौं–७ मा एमाले नेतृ आदरणीय अष्टलक्ष्मी शाक्यको घरमा उहाँसँग मत मागेर भलाकुसारी समेत गर्यौ । उहाँसँग आशीर्वाद र शुभकामना लिएका

प्रधानमन्त्री देउवाको प्रश्न : हँसिया-हथौडा र कलममा भोट हाल्न किन लाज मान्ने ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई गठबन्धनका सहयात्री दलहरू माओवादी केन्द्रको चुनाव चिह्न 'हँसिया हथौडा' र एकीकृत समाजवादीको चुनाव चिह्न 'कलम'मा भोट हाल्न किन लाज मान्ने भनेर प्रश्न गरेका छन् ।

ओलीलाई देउवाको प्रश्न: एमालेले गठबन्धन गर्न हुने, हामीले नहुने?

उनले गिरिजाप्रसादले पनि शान्ति सम्झौता गर्दा नै हसियाँ हथौडामा भोट हालिसकेको बताए। उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन आग्रह गरे।

पोखरा महानगरमा कांग्रेसकाे बागी उम्मेदवारी

पाेखरा : पाँच दलीय गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भाग पाएको पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दर्ता भएको छ। कांग्रेस नेता विमलबहादुर कार्कीले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन्। सभापति शेरबहादुर देउवाले पोखरा महानगर समाजवादीलाई दिएपछि कांग्रेसमा तीव्र असन्तुष्टि छ। उम्मेदवारी दिएपछि नेता कार्कीले पार्टी सिन्डिकेट लगाएपछि विद्रोह गर्न बाध्य भएको टिप्पणी गरे। उनले भने, ‘शेरबहादुरजी मकवानपुरमा गाई, चितवनमा हँसिया हथौडा, अहिले

केन्द्रमा वाम गठबन्ध, स्थानीय तहमा असहज

गठबन्धनका दलका कार्यकर्ता स्वयं अलमलमा छन् । ‘सूर्यमा कुन नैतिकताले मैले भोट हालुँ ?,’ माओवादीका एक स्थानीय कार्यकर्ताले भने, ‘बरु भोटै हाल्नु नपरोस् ।’ एमालेका कार्यकर्ताबाट उस्तै धारणा आउँछ, ‘हँसिया हथौडा मेरो पार्टीको चुनाव चिह्न हैन भने मैले कसरी फरक पार्टीलाई भोट हाल्ने ?’