मधेस प्रदेशमा ६ वर्ष ४ हजार ७ सयभन्दा बढीले गरे आत्महत्या

जनकपुरधाम- आज आत्महत्या रोकथाम दिवस। देशभर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले आत्महत्याविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै याे दिवस मनाइने गरिन्छ। हरेक वर्ष आत्महत्या राेकथाम दिवस मनाइँदै गर्दा मधेस प्रदेशमा भने आत्महत्या गर्नेहरूकाे संख्या बढ्दै गएको छ। मधेसको विभिन्न जिल्लामा आर्थिक वर्ष २०७३/७४ देखि हालसम्म ४ हजार ७ सय ८३ जनाले आत्महत्या गरेका छन्। मधेस […]