काठमाडौं, साउन ११ । सुनचाँदी ब्यवसायीले सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन सरकारसमक्ष आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुवीच सोमबार भएको भेटवार्तामा महासंघका पदाधिकारीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरेका हुन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट […]