वीरगंज : वीरगंजमा थप ७ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका २, बाराका ३ र रौतहटका २ जना रहेका छन्। जसमध्ये १ जना महिला र ६ जना पुरुष रहेका छन्।
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय पुरुष र सोही नगरपालिका वडा नम्बर…