चीनबाट आउने यात्रुका लागि अमेरिकाले कडा बनायो नियम, के के गर्नुपर्छ ?

अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण नेगेटिभ देखाउन अनिवार्य गरेको छ ।अमेरिकाले कोभिडको फैलावटलाई नियन्त्रण गर्नका लागि जनवरी ५ बाट चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई कोरोनाको नेगेटिभ परीक्षण देखाउन अनिवार्य गरिने जनाएको छ ।अमेरिकी स्वास्थ्य मन्त्रालयले हवाई यात्रा गर्नेहरूले कोरोनाको नेगेटिभ टेस्ट देखाउनुपर्नेछ जुन दुई दिनभन्दा बढी पुरानो नहोस् ।उडान भर्नुभन्दा १० दिन अघि कोरोना पोजेटिभ आएकाले निको भएको प्रमाण देखाउनुपर्ने पनि बताए ।चीनले अर्को सातादेखि आफ्नो सीमाना खोल्ने घोषणा ग