अमेरिकाबाट चीन जाने उडान रद्ध भएपछि....

अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि  अमेरिकाले त्यसको विरोध गरेको छ । कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो । अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो । बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ ।चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ । कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा कोभिड संक्रमण बढेको छ । कोभिडको न

सम्बन्धित सामग्री

पोखरा र भैरहवा विमानस्थलबाट सिधा चीन उडान भर्न परिषंघको आग्रह

नेपाल उद्योग परिसंघले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा चीन उडान गरी नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्न आग्रह गरेको छ।...

जजिरा एयरवेजको कुवेत-चीन उडान सुरु

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत-चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ । चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको […]

जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु

काठमाडौँ- भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ । चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान […]

हिमालय एयरलाइन्सको चीन उडान चार साताका लागि रोकियो

३१ साउन, काठमाडौं । नेपालबाट २ अगष्ट (१७ साउन)मा चीन पुगेका १५ यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि हिमालय एयरलाइन्सको चीन उडान रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट कुनमिङका लागि हिमालयले सातामा एक उडानको अनुमति पाएको छ । सो उडान समेत अब २२ अगष्ट (६ भदौ)बाट १३ सेप्टेम्बर (२८ भदौ) […]

काठमाडौं-दोहा नियमित उडान आजदेखि, नेपाल आउनेका लागि यस्ता छन् नियम

टर्की, चीन र कतारका लागि सीमित नियमित उडान खुला गर्ने सरकारी निर्णयअनुसार सोमबारबाट कतारको दोहामा उडान सुरू भएको छ।

चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान

सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या […]

जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु

कोरोना रोकथामका लागि तेस्रो मुलुक हवाई उडान रोकेको सरकारले चीन, कतार र टर्कीका भने उडान खुला गर्ने निर्णय गरेको छ । चार्टरका उडानमा बढी भाडा असुलेको गुनासो आएपछि उडान गर्न दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए । नेपाल आउनेले संक्रमण विरुद्धको दुवै मात्राको खोप लगाएको भए १० दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।

चीन, कतार र टर्कीको उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले जुन १ अर्थात् जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए । चार्टर उडानमा वायुसेवा र एजेन्टको […]