अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ । चौतर्फी दबाबपछि यसअघि तालिबान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर निर्णय तत्कालका लागि रद्द भएको तालिबान सरकारका प्रवक्ता इनामुल्लाह सामाङ्गानीले पुष्टि गर्नुभएको छ । निर्णय किन रद्द गरियो भन्ने बारेमा सरकारी अधिकारीले खुलाएका छैनन् । सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निर...

सम्बन्धित सामग्री

आँधीको आशङ्कामा मरिससका उडानहरू रद्द, विद्यालय पनि बन्द

एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ।...

आँधीको आशङ्कामा मरिससका उडानहरू रद्द, विद्यालय पनि बन्द

एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ।...

अमेरिका र तालिवानबीचकाे वार्ता रद्द

काठमाडौं ।  अमेरिकाले तालिवानरुसँगको पूर्व निर्धारित वार्ता रद्द गरेको छ । तालिवानलाई आर्थिक सहायता दिने र बालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउने विषयम छलफलका लागि वार्ता बोलाइएको थियो । तर अमेरिकाले विभिन्न कारण देखाएर सो वार्ता स्थगित गरेको छ । तालिवानीका पछिल्ला गतिविधिहरुले मानवअधिकार र संवेदनशिलताका विषयमा चालेका कदमको अन्तर्राष्ट्रिय अदालतमा कुरा चल्ने भएपछि तालिवानीले वार्तामा […]

अफगानिस्तानमा छात्रालाई स्कुल जानबाट रोक लगाइएको निर्णयप्रति अमेरिका असन्तुष्ट

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको प्रति अमेरिकाले असन्तुष्टि व्यक्त गरेको छ। छात्रालाई विद्यालय जानबाट रोक लगाउनु गलत भएको भन्दै अमेरिकाले तालिबानसँग  हुने भनिएका सबै बैठक रद्द गरेको बीबीसीले जनाएको छ। अमेरिकी विदेश सचिव एन्टाेनी ब्लिङ्कनले इस्लामिक शासनले छात्रालाई विद्यालय जानबाट वञ्चित गराएकोमा आलोचना गर्दै शिक्षा सबैको अधिकार भएको बताउनुभएको छ । तालिबान सरकारले छात्रालाई  विद्यालय जान रोक लगाएपछि स्कुल जाने  तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् । अफगा...

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  महिलालाई विद्यालय जान दिने निर्णयबाट पछि तालिवान हट्यो अफगानिस्तानमा सरकार हाँकिरहेको तालिवानले महिलालाई विद्यालय जान दिने निर्णय रद्द गरेको छ । सर्वत्र दबाबपछि अफगानिस्तानमा तालिवानले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर, विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि एकाएक निर्णय नै रद्द गरिएको हो । छात्रालाई […]

तालिबान महिलालई पढ्न दिने निर्णयबाट पछि हट्यो

काठमाडौं- अफगानिस्तानमा सरकार हाँकिरहेको तालिबानले महिलालाई विद्यालय जान दिने निर्णय रद्द गरेको छ । सर्वत्र दबाबपछि अफगानिस्तानमा तालिवानले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि एकाएक निर्णय नै रद्द गरिएको हो । छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरूले पनि पुष्टि […]

तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौँ उडान रद्द, सबै विद्यालय बन्द

एजेन्सी- सांघाईमा तीन जनामा कोभिड १९ देखिएपछि सयौं उडान रद्द गरिनुका साथै विद्यालय बन्द गरिएका छन् । त्यस्तै, सो क्षेत्रमा गरिने सबै भ्रमण स्थगित गरिएको छ । चीनले कोभिडलाई शून्यमा झार्ने बताउँदै आएको छ । यात्रा प्रतिबन्ध देखि लकडाउनसम्मका उपाय लगाएर बेइजिङले कोभिड नियन्त्रण गर्न सफल भएको छ । तर, पछिल्ला समयमा केही सहरमा कोभिड […]