अफगानिस्तानमा किशोरीलाई माध्यमिक शिक्षामा रोकः विश्व बैंकद्वारा प्रस्तावित चार परियोजना रद्द

तालिवानले शारिया कानुन तथा अफगानी परम्पराअनुसार किशोरीहरूका लागि स्कुल युनिफर्मको निर्णय भएपछि मात्रै विद्यालय खुल्ने बताएको छ। तालिवानको यो निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ। उता राजधानी काबुलमा शनिबार यो निर्णयविरुद्ध प्रदर्शनसमेत भएको छ...

सम्बन्धित सामग्री

द्रुत मार्ग : नेपालको समृद्धिमा छलाङ मार्ने परियोजना

प्रस्तावित द्रुत मार्गले लुम्बिनी, मुक्तिनाथ, देवघाट र पशुपतिनाथ जस्ता विश्वको ध्यानाकर्षण गर्ने तीर्थहरूलाई जोड्दछ । काठमाडौंका सांस्कृतिक सम्पदा, चितवनको राष्ट्रिय निकुञ्ज, पोखरा, अन्नपूर्ण पदमार्ग जस्ता विश्व प्रसिद्ध पर्यटन केन्द्रहरूलाई एकसाथ जोड्दछ ।

खोप किन्न विश्व बैंकबाट २ अर्ब ऋण

काठमाडौं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकबाट थप २ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । नेपाल सरकारले ‘कोभिड–१९ आपतकालीन प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजना’ का लागि उक्त ऋण लिन विश्व बैंकसँग शुक्रबार हस्ताक्षर गरेको छ । प्रस्तावित ऋणबाट कोभिड–१९ विरुद्धको खोप अभियान विस्तारमा सहजता आउने र ५ वर्षभन्दा […]