निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन : प्याब्सन अध्यक्ष साम्बाहाम्फे

२० वैशाख, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने दावी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेकाले निजी विद्यालयको शुल्क वृद्धि फिर्ता नहुने जनाएका हुन् । 'हामीले नियम र नीति मानेका …

सम्बन्धित सामग्री

प्रस्तावित शिक्षा विधेयक सकरात्मक छ : प्याब्सन

काठमाडौं : लामो समयदेखि अड्किएको विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएपछि  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विधेयक सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। प्याब्सनका अध्यक्ष डिके ढुंगानाले धेरै मागहरू सम्बोधन भएको भन्दै सकारात्मक मानेको प्रतिक्रिया दिएका हुन्।उनले भने,‘आन्दोलन गर्दाका धेरै मागहरू सम्बोधन भएका छन्,सबै भने समावेश छैन,छुटेका मागहरू हामी शंसोधन गर्नेमा लागेका छौँ,समग्र रूपमा हेर्दा यो विधेयक सकारात्मक छ।’सरकारले पनि निजी विद्यालय सञ्चालकहरूले जे माग ग

हिसान र प्याब्सनले भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने

निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) एवं हिसानले भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्याब्सनमा आबद्ध भक्तपुर जिल्लाका विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान आबद्ध स्कुल एवं कलेजमा ११...

भाइरल ज्वरोका बिरामी बढेपछि दाङका निजी विद्यालय बन्द

काठमाडौँ । दाङको घोराही क्षेत्रका निजी विद्यालय मंगलबारदेखि चार दिन बिदा गरिएका छन्। भाइरल ज्वोरोले विद्यार्थी बिरामी हुने क्रम बढेपछि निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो। निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन घोराहीले  विज्ञप्ति जारी गर्दै विद्यालय चार दिन बिदा गर्ने निर्णय गरेको हो। प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दले पछिल्लो समय भाइरल ज्वरोबाट विद्यार्थी बिरामी हुन […]

एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र

वीरगञ्ज । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ । प्याब्सन पर्सा र एन प्याब्सन पर्साका अनुसार हाल शैक्षिक सत्र आरम्भ भएको बेला स्कूलको शुल्क तिर्न नसकेका अभिभावकले आफ्नो बच्चालाई एक विद्यालयबाट अर्को विद्यालयमा भर्ना […]

आज निजी विद्यालय बन्द नहुने

काठमाडौं  ।  आइतबार बिदा दिने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै अधिकांश शिक्षण संस्थाले आज आइतबार पनि पठनपाठन जारी राखेका छन् ।प्याब्सन र एन प्याब्सन काठमाडौंले संयुक्त सूचना जारी गरी विद्यालय खुला गर्ने निर्णय गरेअनुरूप आज उपत्यकाका निजी विद्यालय खुला हुने भएका छन् । शैक्षिक क्षेत्रमा क्षति पुग्न नहुने भन्दैै ती संस्थाले विद्यालय खुलै राख्ने जनाएका हुन् […]

कोभिडका कारण करिब  तीन सय निजी विद्यालय बन्द

कोभिड– १९ का कारण देशभरमा तीन सयको हाराहारीमा निजी विद्यालय बन्द भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १५औँ राष्ट्रिय...

विद्यालय खोल्न निजी विद्यालय सञ्चालकको माग

निजी विद्यालय सञ्चालकहरुले कोरोनाको ओमिक्रोन भेरियन्टका कारण बन्द विद्यालय खुलाउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिनका लागि बोलाएको छलफलका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् । बुधबार र बिहीबार मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा सुझाव लिएको मन्त्रीको सचिवालयले जनाएको छ । सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट

चरम संकटमा निजी विद्यालय

काठमान्डाैं / कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् । लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा... The post चरम संकटमा निजी विद्यालय appeared first on Purbeli News.

चरम संकटमा निजी विद्यालय

कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् ।लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा चलायमान नहुँदा घरभाडा, ब्याज, कर, विद्यालयका शिक्षकलाई तलब जोहो गर्न हम्मेहम्मे परेको निजी विद्यालय सञ्चालकको गुनासो छ । कोरोनाले सामान्य अभिभावकको

हेटौँडामा भोलिदेखि निजी विद्यालय खुल्ने

हेटौँडा : निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन प्याब्सन मकवानपुरले भोलि देखि हेटौँडा उपमहानगरपालिका भित्रका निजी विद्यालयहरु खोल्न अनुरोध गरेको छ। प्याब्सन मकवानपुर र प्याब्सन हेटौँडा उपमहानगरपालिकाले संयुक्त रुपमा आज एक सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिका भित्र घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै भोलिदेखि विद्यालय खोल्न अनुरोध गरेको हो।…