हिसान र प्याब्सनले भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने
निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) एवं हिसानले भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्याब्सनमा आबद्ध भक्तपुर जिल्लाका विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान आबद्ध स्कुल एवं कलेजमा ११...
जनकपुरधाम । छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको शुल्क निर्धारण विषयमा असन्तुष्टि जनाउँदै संस्थागत विद्यालयहरूको छाता संगठन हिसान, प्याब्सन र एनप्याब्सन आन्दोलित बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको संस्थागत विद्यालय ‘छात्रवृत्ति व्यवस्थापन समिति’को निर्णयमा आपत्ति जनाउँदै हिसान, प्याब्सन र एनप्याब्सनले संस्थागत विद्यालयहरू बन्दको घोषणा गरेको हो । हिसान, प्याब्सन र एनप्याब्सनले आज संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मंसिर ३ […]
भक्तपुर, असार २३ । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छ । भक्तपुर जिल्लाका प्याब्सनमा आबद्ध विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान आबद्ध स्कुल एवं कलेजमा कक्षा ११ भर्ना हुने ५० प्रतिशत छात्रवृत्ति […]
इलामः आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान र प्याब्सनको सहकार्यमा इलामका तीन विद्यालयका तीन विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
‘आईएमई ग्लोबल, आईएमई आकांक्षा छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत इलाम सदरमुकाममा सञ्चालित मन्टेश्वरी…