नौ जना युवाहरुको समूहले ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका छन् । युवाहरुले करिब एक करोड रुपैयाँको लगानीमा ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका हुन् । स्वदेशमै रोजगारी सृजना गर्ने, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यसहित ग्रुप सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष तोरण थापामगरले जानकारी दिए ।उनले भने, ‘बढ्दो क्रममा रहेको रोजगारीको मागलाई सम्बोधन गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ ।’ समूहले विदेशबाट कस्मेटिक सामाग्रीको आयात गरेर