मौरीसँग एन्जेलिना जोलीको फोटोशुट

एजेन्सी। हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्नो सुन्दर बोल्डनेसका कारण चर्चामा रहने गर्छिन्। हालैमात्र जोलीले मौरीसँग फोटो खिचाएकी छिन्। जोलीले विश्व मौरी दिवसकोअवसरमा मौरीसँग फोटोशुट गरेकी हुन्। फोटोमा जोलीको शरीरमा मौरी टासिएको देख्न सकिन्छ। जोलीले यो फोटोशुट नेशनल जियोग्राफिकको सहयोगमा गरेकी थिइन्। फोटोशुटका दौरान जोलीको शरीरमा १८ मिनेटसम्म मौरी टासिएको थियो।

सम्बन्धित सामग्री

मनोरञ्जन उद्योगबाहिरका नयाँ पार्टनरसँग डेटको सोचमा एन्जेलिना जोली

काठमाडौं । रिपोर्टलाई पत्याउने हो भने हलिउड अभिनेत्री एन्जेलिना जोली पुनः डेट गर्न इच्छुक छिन् । यी अभिनेत्रीलाई हालै न्युयोर्क सहरमा १९ वर्षीय छोरा प्याक्स र १८ वर्षीया छोरी जहारासँगै अपार्टमेन्ट खोज्दै गरेको बेला देखियो …

टर्की र सिरियाको भूकम्प पीडितको मद्दतमा अभिनेत्री एन्जेलिना जोली

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा परेकाको लागि हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले सहयोग गर्ने बताएकी छन् । जोलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भूकम्पग्रस्त क्षेत्रको तस्वीर र भिडियो सार्वजनिक गर्दै पीडितको सहयोगका लागि आफू लाग्ने भन्दै सहयोग गर्न सबैलाई अपील समेत गरेकी छन् । गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको ७.८ रेक्टर स्केलको […]

पूर्वपति ब्राड पिटविरुद्ध एन्जेलिना जोली अदालतमा, घरेलु हिंसाको आरोप

काठमाडौँ । हलिउड अभिनेत्री एन्जेलिना जोली र उनका पूर्वपति ब्राड पिटबीचको मुद्दामा लामो समयदेखि अदालतमा सुनुवाइ भैरहेको छ । मंगलबार जोलीले पूर्वपतिविरुद्ध अदालतमा घरेलु हिंसाको दावीसहित कागजपत्र पेश गरेकी छन् । सन् २०१६ मा नीजि जहाजमा आफू र आफ्ना बच्चाहरुमाथि अभिनेता पिटले हिंसा मच्चाएको आरोप जोलीले अदालतमा बुझाएको विवरणमा उल्लेख छ । जोलीका अनुसार पिटले […]

एन्जेलिना जोली युक्रेनमा, युद्ध प्रभावित बालबालिकालाई भेट्दै

काठमाडौं । हलिउड अभिनेत्री एन्जेलिना जोली युद्धग्रस्त युक्रेनको आकस्मिक भ्रमणमा निस्किएकी छन् । शनिबार उनी पश्चिमी युक्रेनी सहर लिभ पुगिन्, जहाँ विद्यालय र चिकित्सकालय भ्रमणमा व्यस्त थिइन् । साथै, उनले त्यहाँ रुसी आक्रमणमा घरबिहीन भएका परिवारलाई पनि भेट्ने रोयटर्सले जनाएको छ । तर आक्रमणको साइरन बजेपछि उनको लिभ भ्रमण प्रभावित भएको जनाइएको छ । सन् […]

गृहयुद्धको बीचमा यमन पुगिन् एन्जेलिना जोली

हलिउड स्टार एन्जेलिना जोली हालै यमनमा जारी गृहयुद्धको बीचमा मध्यपूर्वमा शरणार्थीहरूलाई सहयोग गर्न देशको भ्रमण गरेकी छिन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तसँग करिब दुई दशक काम गरिसकेकी एन्जेलिना जोलीले इन्स्टाग्राममा आफ्ना फलोअर्सलाई राजधानी अदन आइपुगेको जानकारी दिएकी हुन् ।इन्स्टाग्राममा एन्जेलिनाले यमनको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै लेखिन्, "म विस्थापित परिवार र शरणार्थीहरूलाई भेट्न र यमनका मानिसहरूलाई मेरो समर्थन देखाउनको लागि UNHCR @refugees को लागि अदनमा अवतरण गरेकी

ओस्कर विजेता निर्देशक झा‌ओको 'इटरनल्स' मा गायक ह्यारी स्टाइल्स थानोसको भाइ बन्ने

मार्भल सिनेम्याटिक युनिभर्सको प्रोडक्सनमा बन्ने 'इटरनल्स' एन्जेलिना जोली, सलमा हायक, गेम्मा चान, किट ह्यारिङटन जस्ता चर्चित हलिउड कलाकारको अभिनय छ।

नयाँ प्रेमीसँग एन्जेलिना जोली

अमेरिकी अभिनेत्री एन्जेलिना जोली नयाँ प्रेमी द विकन्डको साथमा डेटिङ गर्दै गरेका केही तस्बिरलाई लिएर हलिउडमा गसिप बनेको छ । ४६ वर्षीया एन्जेलिला पछिल्लो शनिबार राति ३१ वर्षीय प्रेमी  विकन्डको साथ इटालियन रेस्टुरेण्टको प्राइभेट कक्षबाट निस्किँदै गरेका तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

ब्राड पिटविरुद्ध अदालत पुगिन एन्जेलिना जोली

अमेरिकी अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोली दुई वर्षे वैवाहिक सम्बन्ध विच्छेद भएको सन् २०१६ मा घोषणा गरे। तर सम्बन्ध विच्छेदकै विषयलाई लिएर हालै एन्जेलिनाले ब्राडलाई अदालतमा उभ्याएकी छिन्। सम्बन्ध विच्छेदको मुद्दा दायरपछि ब्राडले बालबच्चाका लागि आवश्यक खर्च नदिएको एन्जेलिनाले आरोप छ। तर ब्राडले उनको आरोप अस्वीकार गर्दै आ...

एन्जेलिना जोली निर्माताबाटै यौन शोषणमा परेको खुलासा

हलिउड अभिनेत्री एन्जेलिना जोली र ग्वीनेथ पाल्त्रोवले हलिउड फिल्म निर्माता हार्वे विनस्टनमाथि आफूहरूलाई यौन उत्पीडन गरेको आरोप लगाएका छन्।