अमेरिकी अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोली दुई वर्षे वैवाहिक सम्बन्ध विच्छेद भएको सन् २०१६ मा घोषणा गरे। तर सम्बन्ध विच्छेदकै विषयलाई लिएर हालै एन्जेलिनाले ब्राडलाई अदालतमा उभ्याएकी छिन्।
सम्बन्ध विच्छेदको मुद्दा दायरपछि ब्राडले बालबच्चाका लागि आवश्यक खर्च नदिएको एन्जेलिनाले आरोप छ। तर ब्राडले उनको आरोप अस्वीकार गर्दै आ...