बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो प्रशिक्षण

२५ वैशाख, सिन्धुली ।  रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरु उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरु तेक्वान्दो …

सम्बन्धित सामग्री

गण्डकीमा प्रदेशस्तरीय तीन दिने तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न

प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा आयोजित एवं नेपाल तेक्वान्दो सङ्घ गण्डकीको व्यवस्थापनमा तीन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । कोरियन प्रशिक्षक योङदल कोनको प्रशिक्षणमा सञ्चालित तालिममा गण्डकी प्रदेशअन्तर्गत सातवटा जिल्लाका ४३ जना प्रशिक्षक सहभागी थिए । प्रशिक्षणको समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुदका प्रतियोगितालाई वृद्धि गरी अतिसूक्ष्म तवरबाट …

व्यक्तित्व विकासका लागि तेक्वान्दो

खेलाडी छँदा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका मोहन विश्वकर्मा ०५२ सालदेखि राष्ट्रिय खेलकुद परिषद्मा तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत छन् । उनले ‘समुदायमा खेलकुद’ भन्ने नारासहित दुर्गम गाउँहरूमा पुगेर तेक्वान्दो प्रशिक्षण...

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बूलाई सम्मान गरेको थियो […] The post बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु first appeared on Hamro Khelkud.

तेक्वान्दो संघले भन्यो– हामी मात्र आधिकारिक

२१ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपमा दर्ता खारेजीविरुद्ध उच्च अदालत पाटनबाट अन्तरिम आदेश पाएको नेपाल तेक्वान्दो संघले तेक्वान्दोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा आफूहरुमात्र आधिकारिक रहने जनाएको छ । विश्व तेक्वान्दो महासंघको सम्वन्धन रहेको नेपाल तेक्वान्दो संघले अदालतको आदेशसँगै राष्ट्रिय टिम तयारी, अन्तर्राष्ट्रिय सहभागिता, रेफ्री सेमिनार, प्रशिक्षण कोर्षलगायतका गतिविधि आफूमातहत रहने बताएको हो । […]

आयशाले पूरा गरिन् पारा तेक्वान्दो प्रशिक्षण कोर्ष

३१ साउन, काठमाडौं । दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी आयशा शाक्य नेपालको पहिलो महिला पारातेक्वान्दो प्रशिक्षक बनेकी छन् । आइतबारदेखि तीन दिनसम्म पारा तेक्वान्दो लेभल टू कोर्ष पूरा गरी विश्व तेक्वान्दो महासंघले मंगलबार उनलाई पारा तेक्वान्दो प्रशिक्षकको प्रमाणपत्र दिएको छ । उनले सन् २०२० मा लेभल वान कोर्ष पूरा गरेकी थिइन् । विश्व […]

आयशा अब लेभल २ पारा तेक्वान्दो प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले पारा तेक्वान्दोको लेभल २ प्रशिक्षण कोर्स उर्तिण गरेकी छन् । आयशाले विश्व पारा तेक्वान्दोको आयोजनामा मंगलबार सम्पन्न १८ औं विश्व पारा तेक्वान्दो प्रशिक्षक सर्टिफिकेट कोर्ष लेभलको उर्तिण गरेकी हुन् । प्रशिक्षण तीन दिन सम्म अनलाइन माध्यबाट भएको थियो […]

एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षण सकियो

लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदका लागि रहेको प्रारम्भिक चरणको बन्द प्रशिक्षण आइतबारदेखि सकिएको बताएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको थियो । बिभिन्न २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सकिएको हो ।चीनमा हुने १९ औं एसियाली खेलकुद खेलकुदका लागि राखेपले प्रशिक्षण सुरु गरेको थियो ।  राखेपले महिला भलिबल, महिला फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती ,

तेक्वान्दो राष्ट्रिय टिमको प्रशिक्षण सुरु

२० पुस, काठमाडौं । नेपाल तेक्वान्दो संघले आइतबारदेखि तेक्वान्दोका राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण सुरु गरेको छ । सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय कार्यालयस्थित हलमा प्रशिक्षण सुरु भएको संघले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण केही समयका लागि केन्द्रिकृत रुपमा रोकिएको तालिमलाई निरन्तरता दिने उद्देश्यले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको संघले सोमबार विज्ञप्तिमार्फत जनाएको छ […]