हरिवंश भन्छन्- प्रदीपको काममा ढुक्क छु, स्क्रिप्ट नपढि महाजात्राको अफर स्वीकारेँ

काठमाडौँ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा उदाए प्रदीप भट्टराई । उनी अहिलेका जल्दाबल्दा निर्देशकमा गनिन्छन् । पहिलो फिल्मबाटै दर्शक र समीक्षकको विश्वास जितेपछि उनले पछाडि फर्केर हेर्नु परेन । उनी हिट निर्देशकका रुपमा दरिएका छन् । जात्रापछि निर्देशक भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई […]

सम्बन्धित सामग्री

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।

मदनकृष्ण श्रेष्ठले भने, ‘हरिवंश मेरो जीवनको अचिभमेन्ट अवार्ड हो’

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कलाकार हरिवंश आचार्य आफ्नो जीवनको अचिभमेन्ट अवार्ड भएको बताए । फिल्म ‘महापुरुष’ ले शनिवार आयोजना गरेको प्रदर्शनको ५१ औँ दिनको खुशीयाली सातासाट कार्यक्रममा उनले हरिवंश नभएको भए आफ्नो

६४ लागे हरिवंश, नयाँ पुस्तामा पनि लोभलाग्दो क्रेज

काठमाडौं । हरिवंश आचार्य आइतबार ६४ वर्ष टेकेका छन् । जीवनको यो बिन्दूसम्म आइपुग्दा पनि ‘स्टारडम’मा कमी आएको छैन । हलमा चलिरहेको फिल्म ‘महापुरुष’ले यसलाई प्रमाणित गर्छ । ‘महापुरुष’मा हरिवंश पिता बनेका छन् र फिल्मका प्रमुख कलाकार पनि । उनको अभिनयको त प्रशंसा हुने नै भयो, बक्स अफिसमा फिल्मको प्रस्तुतिले पनि हरिवंशको स्टारडम अहिले पनि […]

‘महापुरुष’ को पर्खाल गीतमा हरिवंश र गौरीको सामिप्यता

पछिल्लो समय फिल्म प्रदर्शनपछि गीत सार्वजनिक गर्ने चलन चलेको छन् । यो ट्रेन फिल्म ‘महापुरुष’ पनि पछ्याएको छ । फिल्मले प्रदर्शनको दोस्रो सातामा ‘पर्खाल’ बोलको गीत सार्वजनिक गरेको हो ।गीतमा हरिवंश आचार्य र गौरी मल्लको अभिनय छ । हरिवंश र गौरीको सामिप्यतालाई गीतले देखाउन खोजेको छ । गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि देखिएका छन् । शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द गीतमा छ । प्रदीप भट्टर

हरिवंश आचार्यका प्रिय पाँच चरित्र

काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा हरिवंश आचार्य चिनाइरहनुपर्ने नाम होइन । चाहे टेलिफिल्म होस्, या फिल्म अथवा टेलिभिजनमा आउने विज्ञापन नै किन नहोस्, हरिवंश जुनसुकै उमेर समूहका दर्शकमाझ रुचाइएका अभिनेता हुन् । अधिकांशले हरिवंशलाई उनले निभाएको ‘हरिबहादुर’ चरित्रले चिन्छन् । हरिवंशले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म ‘महापुरुष’ यही कात्तिक ११ गतेबाट देशव्यापी रिलिज हुँदैछ । […] The post हरिवंश आचार्यका प्रिय पाँच चरित्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र महापुरुषको ‘बेमौसमी’ मा हरिवंश

नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस.डी योगी र रेश्मा पुनको स्वर रहेको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिलेको समयमा एउटा मध्यम चलचित्र आउन जरुरी रहेको बताए । उनले नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक रहेको भन्दै तय

बिवाइडीका लागि हरिवंश ब्रान्ड एम्बेसडर

नेपालका लागि विवाइडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स् इन्कले कलाकार हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर बनाएको छ।...

बिवाइडीको ब्रान्ड एम्बासडरमा हरिवंश

बिवाइडी गाडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले कलाकार हरिवंश आचार्यलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । कम्पनी र कलाकार आचार्यका बीचमा नेपालमा विद्युतीय गतिशीलता प्रवद्र्धन गर्ने उल्लेख गर्दै सम्झौता...

बीवाईडीको ब्राण्ड एम्बेसेडर बने कलाकार हरिवंश आचार्य

नेपालमा बीवाईडीका बिजुली गाडी बिक्री गर्दै आएको साइमेक्स इन्क प्रालीले कलाकार हरिवंश आचार्यलाई ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेको छ।...

हरिवंश आचार्यले ल्याए नयाँ गीत ‘कर्कलो कोक्याउला’

बरिष्ठ कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वागमति प्रदेशकी पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरीक्षक...