काठमाण्डाै - सौन्दर्य प्रतियोगितामा सहभागी युवतीमाथि आठ वर्षअघि आयोजकबाट भएको बलात्कार र यौन शोषण घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरेको छ । तर बलात्कारको मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानुनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ । बलात्कारको कानुनमा रहेको हदम्याद हटाउन माग गर्दै प्रदर्शनसमेत सुरु भएको छ ।
गएको बुधवार एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा एक सौन्दर्य प्...