काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि काठमाडौंमा विधान सम्मेलन गर्दै छ । विधान सम्मेलनअघि आइतबार र सोमबार केन्द्रीय समिति बैठक सम्पन्न गरेको माओवादी केन्द्रले अब पार्टीको विधान कस्तो बनाउने भन्ने’bout सम्मेलनमा छलफल गर्दै छ । विधान सम्मेलनबाट पार्टीको विधान टुंगो लगाएर विशेष महाधिवेशनमा जुट्दै माओवादी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको […]
The post माओवादी केन्द्रः विधान सम्मेलन आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु भएको छ ।
समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय समितीको बैठक बसेको हो ।
दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जन...
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु भएको छ ।
समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय समितीको बैठक बसेको हो ।
दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जन...
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठकको लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । पार्टीको विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादी केन्द्रले साउन १७ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ । […]
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएकाे छ । माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आज आइतवारदेखि काठमाण्डाैमा रहेकाे प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक आउँदाे मङ्गलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।
बैठकले नाै वटा एजेन्डामा छलफल गर्ने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउनुभएको छ । उहाँले बैठकको एजेन्डाहरूमा शहीदहरूप्रति श्रद्धाञ्जली, नयाँ केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे पार्टी अध्यक्षबाट जानकारी र प्रदेशहरूको तर्...
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो।बैठकमा पदाधिकारी चयन र संसदबाट पारित एमसिसी सम्झौताले पार्टी भित्र निम्त्याएको विवादका विषयमा छलफल गर्ने तयारी छ। पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने बताइएको छ।आठौं महाधिवेशनपछि पहिलोपटक बसेको माओवादीको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई पुनर्निर्वाचित गरेको थियो। माओवादी केन्द्रले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले एमसिसीबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले २८ र २९ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । यसअघि कोरोनाका कारण पटक–पटक रोकिएको बैठक यस पटक भने भौतिकरुपमै बस्न लागेको ढकालले जानकारी दिए । बैठकले पदाधिकारीको चयन, नेताहरुको कार्यविभाजन र निर्वाचनसम्बन्धी अभियान […]
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक शुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो । आजको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल गर्ने कार्यसूची रहेको सापकोटाले बताउनुभयो ।
यसअघिको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुमोदन गर्ने र पार्टीमा थप २२ जना केन्द्रीय सदस्य थप गर्ने विषयमा पनि छलफल हुने सापकोटाले बताउनुभयो । माओवादी केन्द्रले केन्द्रीय कार्य समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु भएको छ। शनिबार बस्न लागेको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न स्थायी समितिको बैठक बसेको हो । बैठकमा सरकारमा पठाउने मन्त्रीहरुबारे पनि छलफल हुने एजेन्डा रहेको एक स्थायी समिति सदस्यले जानकारी दिए। केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रले पार्टीको […]