कांग्रेसको सिको गर्दै माओवादी केन्द्र, केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठकको लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । पार्टीको विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादी केन्द्रले साउन १७ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ । […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। नेताहरु संसद बैठकमा व्यस्त हुने भएपछि बैठक स्थगित गरिएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।‘शीर्ष नेतृत्वको टिम संसद बैठकमा सहभागी बन्नुपर्ने भएकाले आज १ बजे निर्धारण गरिएको केन्द्रीय समितिको बैठक बिहीबार (भोलि) विहान ११ बजे बस्ने भएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक मंगलबार पदाधिकारी चयनको अनौपचारिक छलफलका लागि भन्दै स्थगित

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिलाई सर्‍यो

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलिलाई सरेको छ । आज १ बजेलाई तय भएको केन्द्रिय समितिको बैठक भोली बिहिवार बिहान ११ बजे बस्ने भएको हो ।  अध्यक्ष पुष्पकमल दाहाल...

माओवादीको केन्द्रीय समिति बैठक जारी, प्रचण्डको प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी छ। बैठक भोलिसम्म चल्नेछ। प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका […]

माओवादीको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ । बैठक भोलिसम्म चल्नेछ । प्रतिवेदनमा पार्टीले आगामी दिनमा […]

माओवादीको केन्द्रीय समिति बैठक आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत  पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन्। आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेका छन् । गत महाधिवेश

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

२३ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको नेताहरूले बताएका छन् । २० फागुनमा सुरु भएको केन्द्रीय समिति बैठक आइतबार भने बस्न सकेको थिएन । बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। आठौँ महाधिवेशन सम्पन्न गरेपछि एकपटक बसी स्थगित पहिलो पूर्ण केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो। एमसिसी सम्झौता संसदबाट अनुमोदनपछि माओवादी...

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। माघ २८-२९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक विशेष कारणले स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।पार्टी...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ। गत महिना आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो। मुलुकभर कोरोना भाइरस सङ्क्रमण बढेका कारण शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। कोरोना […]

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।