केन्द्रको राजनीतिक तिक्तताले प्रदेश सरकारसमेत प्रभावित भइरहेका बेला लुम्बिनी प्रदेशमा पनि एकै दिन अनेक घटनाक्रम विकास भए। सोमबार मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध सत्ताघटक नेकपा माओवादी केन्द्रसँगै नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरे। अविश्वास प्रस्ताव दर्ता गरेसँगै माओवादी केन्द्रबाट मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा दिए ।
आजको गोरखापत्र दैनिक लेख्...