३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश ‘कारवाही’मा

३ माघ,काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई तीब्रता दिदै गलत नियतले न्याय सम्पादन गर्ने उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारवाही गरेका छन् । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका …

सम्बन्धित सामग्री

हामीले ३३ किलो सुन पत्ता लगाउन नसके पनि आरोपीलाई जेल हालेका छौँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ किलो सुन आफ्नो सरकार बन्नुभन्दा पहिला नै आएको बताए ।

३३ किलो सुन तस्करीमा जोडीएका उप्रेती पक्राउ

३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका रमेश उप्रेती पक्राउ परेका छन्। मंगलबार साढे ३ बजे दुबईबाट एयर अरेबियाको फ्लाइटमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...

साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त अग्रवाल धरौटीमा रिहा

चर्चित साढे ३३ किलो सुन तस्करी मुद्दाका अभियुक्त काले भनिने कृष्ण गोपाल अग्रवाललाई अदालतले धरौटीमा छाडेको छ। फरार रहेका अभियुक्त्त अग्रबाललाई मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजालसले मंगलबार २ लाख...

३३ किलो सुन प्रकरणका आरोपी अग्रवाल पक्राउ

३३ किलो सुन प्रकरणका मुख्य नाइने गोरे (चुडामणि उप्रेती) समूहमा रहेर आपराधिक कार्य गरेको आरोपमा ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी भएको...

लुटिएको होइन, ‘लुकाइएको’ थियो ३३ किलो सुन

साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् । १७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए । […]

३३ किलो सुन तस्करी गोरेलाई जन्मकैदको सजाय

विराटनगर । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । उनीहरु बाहेक अरु सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा […]

३३ किलो सुन काण्डमा गोरेलाई जन्मकैदको सजाय

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको  सजाय सुनाएको छ।

३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा पक्राउ

साउन १५, काठमाण्डौ । ३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ परेका छन् । प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हाृ । उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । ३३ किलो सुन तस्कर प्रकरणमा उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान […]

तस्करीको ३३ किलो सुन प्रकरणबारे काठमाडौं जिल्ला अदालतले थाल्यो सुनुवाइ

त्रिभुवन विमानस्थलबाट चार वर्षअघि बरामद भएको तस्करीको ३३ किलो सुन प्रकरणको मुद्दामा जिल्ला अदालतले सुनुवाई सुरू गरेको छ।