काठमाडौं, १७ साउन । उपसभामुख इन्दिरा राना मगरले प्रधानन्यायाधीश सिफारिसमा भागबन्डाको कुरा नभएको बताएकी छन् । ‘हिजो संवैधानिक परिषदको बैठक धेरै विषय थिए । प्रधानन्यायाधीशको मात्र नभएर संसदीय समितिको सभापति लगायत रिक्त भएका सबै ठाउँ पूरा गर्नुपर्छ भन्ने कुरा उठे । आज मन्त्रिपरिषद्को बैठक भएकाले भोलि नै निर्णय गर्ने कुरा भयो । भागबन्डा नमिलेर निर्णय […]