बैतडीकी दलित अभियन्ता सरस्वतीले पाउने भइन् दर्नाल अवार्ड २०१८

२५ जेठ,काठमाडौं । सन् २०१८ को 'सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय' दर्नाल अवार्ड वैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिने भएको छ । प्रत्येक २ वर्षमा ४० वर्ष मुनीका दलित युवालाई प्रदान गरिने सो अवार्ड यसपटक सामाजिक न्यायको क्षेत्रमा विशेष योगदान गरेबापट सरस्वतीले पाएकी हुन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी अवार्ड घोषणा …

सम्बन्धित सामग्री

दलितका लागि दलित अभियानका संयोजक सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित

काठमाडौं । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । लामो समयदेखि दलित समुदायको हितमा क्रियाशील सुनार ‘नेसनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८०’ बाट सम्मानित भएका हुन । अन्याय, अत्याचारमा परेको उपेक्षित, उत्पीडित दलित वर्गको हितमा आवाज उठाएको, जातीय विभेद र अत्याचार विरुद्ध जागरण पैदा गरेको, […]