सुदूरपहाडमा छुवाछुतविरुद्ध लडेकी दलित अधिकारकर्मी सरस्वतीले जब अमेरिकाको प्रतिष्ठित अवार्ड जितिन्

एकदिन सरस्वती नेपाली (३८) को मोबाइलमा ल्याण्डलाइनबाट नयाँ नम्बरको फोन आयो। दुविधा हुँदाहुँदै पनि उनले फोन उठाइन्। फोन थियो- अमेरिकन दूतावासको। दूतावासले उनलाई बधाई दियो, ‘अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन अवार्ड’का लागि नेपालबाट तपाईं सम्मानित हुनु भएकोमा बधाई छ!’ आश्चर्यमा परिन् सरस्वती। उनी अलमलिइन्। केको बधाई भन्न पनि मेसो पाइनन्। ‘काठमाडौंस्थित […]