विद्या बालनको आगामी फिल्म ‘शेरनी’को टिजर रिलिज

एजेन्सी। बलिउड अभिनेत्री विद्या बालनको आउँदो फिल्म ‘शेरनी’को टिजर सोमबार रिलिज भएको छ। पछिल्लो एक वर्षदेखिको पर्खाइपछि निर्माताले आज फिल्मको टिजर सार्वजनिक गरेको हो। टिजरसँगै फिल्म निर्माता टिमले जुन २ मा फिल्मको ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको छ। निर्देशक अमित मसूरकरको निर्देशनमा बनेको फिल्मको प्रिमियर ओटीटी प्लेटफर्म अमेजन प्राइममा हुनेछ।

सम्बन्धित सामग्री

‘डिसेम्बर फल्स’ फिल्मको टिजर रिलिज

काठमाडाैं । नेपाली फिल्म ‘डिसेम्बर फल्स’को टिजर रिलिज भएकाे छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मको १ मिनेट १५ सेकेण्ड अवधिको टिजर बिहीबार युट्युबमा सार्वजनिक भएकाे हो । प्रविण झाको निर्देशनमा बनेको ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ । रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता रहेको यस फिल्मका लागि […]

अक्षयकुमार अभिनित ‘कटपुतली’ को टिजर रिलिज

बलिउड अभिनेता अक्षयकुमार अहिले फिल्म ‘रक्षा बन्धन’ को बक्स अफिस खराब प्रदर्शनका कारण चर्चामा छन् । यो वर्ष बक्स अफिसमा फ्लप भएको ‘रक्षा बन्धन’ उनको तेस्रो फिल्म हो । यस्तैमा उनको नयाँ फिल्म ‘कटपुतली’ को टिजर सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो ।सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अक्षयकुमारले लेखेका छन्, ‘यो खेलका पावरको होइन, मनको हो । यो दिमागको खेलमा, तपाईं र म ... सबै कठपुतली हौं ।’  टिजरमा अक्षय कुम

यस्तो छ ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर

काठमाडौँ । नेपाल र भारतमा एकैदिन प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ । १ मिनेट लामो टिजरमा प्रदीपलाई पर्याप्त स्थान […]

आणविक बमका आविष्कारकबारेको फिल्म ‘ओपेनहेइमर’को टिजर रिलिज

काठमाडौं । क्रिस्टोफर नोलन निर्देशित बहुप्रतीक्षित हलिउड फिल्म ‘ओपेनहेइमर’को आधिकारिक टिजर रिलिज भएको छ । परमाणु बम आविष्कारकमध्येका एक जो रोबर्ट ओपेनहेइमरमाथि बनेको फिल्ममा सिलियन मर्फीले शीर्ष भूमिकामा अभिनय गरेका छन् । हलिउड स्टुडियो युनिभर्सलले गएराति टिजर सार्वजनिक गरेको हो । घडीको टिकटिक आवाजसँगै भिडियोमा ठूलो विस्फोटका दृश्य देखिन्छन् । त्यसपछि धेरै पात्रको आवाज सुनिन्छ […]

फिल्म ‘पोनियिन सेल्भान १’ को टिजर रिलिज

एजेन्सी । फिल्म ‘पोनियिन सेल्भान १’ को टिजर रिलिज सार्वजनिक भएको छ । चेन्नईमा एक भव्य कार्यक्रममा ‘पोन्नियिन सेल्भान १’ को टिजर सर्वजनिक गरिएको हो । यो फिल्मबाट बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्न लागेकी छिन् । टिजरमा ऐश्वर्या रानीको अवतारमा देखिएकी छिन् भने विक्रम राजकुमार आदित्य करिकालनको भूमिकामा देखिनेछन् […]

आलिया भट्टको नेटफ्लिक्स फिल्म ‘डार्लिङ्स’को टिजर रिलिज

काठमाडौं । नेटफ्लिक्सले आफ्नो नयाँ फिल्म ‘डार्लिङ्स’को टिजर सार्वजनिक गरेको छ । बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ । फिल्मको निर्मातामा आलिया पनि छिन् । फिल्मलाई गौरी खान, आलिया र गौरव वर्माले मिलेर निर्माण गरेका हुन् । यो फिल्मबाट जसमित के रीनले फिचर फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । डार्क […]

नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’को टिजर रिलिज

काठमाडौं । राष्ट्रिय भावनामा आधारित फिल्म ‘काँडेतार’को टिजर रिलिज भएको छ छ । नवल खड्काको निर्देशन रहेको फिल्मको टिजर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, […]

शाहरुख खानको नयाँ फिल्म ‘जवान’को टिजर रिलिज

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन् । […]

अदिती र धिरज अभिनित ‘बाबरी’को टिजर रिलिज

काठमाडौं । अदिती बुढाथोकी र धिरज मगर अभिनित फिल्म ‘बाबरी’को आधिकारिक टिजर रिलिज भएको छ । १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । फिल्ममा अर्का मुख्य कलाकार धिरज नाडकर पनि अटाएका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘बाबरी’ आगामी भदौ ३१ गतेबाट […]

‘अवतार : द वे अफ वाटर’ टिजर रिलिज (भिडियो)

काठमाडौँ– विश्वमै सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म ‘अवतार’ को दोस्रो सिक्वेल आगामी पुस १ गते नेपालमा रिलिज हुने भएको छ । विश्वकै प्रतीक्षित फिल्मको शृंखला १३ वर्षपछि नेपालमा रिलिज हुन लागेको हो । प्रदर्शकहरूको व्यापार मेला सिनेमांकन समारोहमा फिल्मको शीर्षक, लोगो र केही फुटेज सार्वजनिक गरेर चर्चा बटुलेको फिल्मको टिजर इन्टरनेटमा रिलिज गरिएको छ […]