अदिती र धिरज अभिनित ‘बाबरी’को टिजर रिलिज

काठमाडौं । अदिती बुढाथोकी र धिरज मगर अभिनित फिल्म ‘बाबरी’को आधिकारिक टिजर रिलिज भएको छ । १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । फिल्ममा अर्का मुख्य कलाकार धिरज नाडकर पनि अटाएका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘बाबरी’ आगामी भदौ ३१ गतेबाट […]