आलिया भट्टको नेटफ्लिक्स फिल्म ‘डार्लिङ्स’को टिजर रिलिज

काठमाडौं । नेटफ्लिक्सले आफ्नो नयाँ फिल्म ‘डार्लिङ्स’को टिजर सार्वजनिक गरेको छ । बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ । फिल्मको निर्मातामा आलिया पनि छिन् । फिल्मलाई गौरी खान, आलिया र गौरव वर्माले मिलेर निर्माण गरेका हुन् । यो फिल्मबाट जसमित के रीनले फिचर फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । डार्क […]