विश्वकप ट्रफी : नेपालमा चार दिन चार ठाउँमा लगिने

७ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी यही शुक्रबार नेपाल ल्याइदैछ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी विश्व टुर अन्तर्गत नेपाल पनि ल्याउन लागिएको हो । यो ट्रफी …

सम्बन्धित सामग्री

विश्वकप ट्रफी नेपाल नआउने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल नआउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिष्द(आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ । २७ जुन देखी १४ जुलाई सम्म भारतमा भ्रमण हुनेछ । यस पटक विश्वकप ट्रफी विश्वका १८ देशमा भ्रमण गराइनेछ । कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, […] The post विश्वकप ट्रफी नेपाल नआउने first appeared on Hamro Khelkud.

दीपिका पादुकोण र कासिलासले विश्वकप ट्रफी बोक्ने

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत फाइनल खेलअघि भारतीय अभिनेत्री दीपिका पादुकोण र स्पेनिस गोलरक्षक इकर कासिलासले विश्वकप ट्रफी बोक्ने भएका छन् । फाइनल खेलमा दुई टोली मैदान प्रवेश गर्नुअघि परम्परागत रुपमा फिफा विश्वकपको ट्रफी मैदानमा ल्याउने प्रचलन रहेको छ । त्यसै कार्यक्रममा अभिनेत्री दीपिका पादुकोण र इकर कासिलासले कतार विश्वकपको फाइनलअघि ट्रफी मैदानसम्म […]

प्रधानमन्त्री देउवाद्वारा विश्वकप ट्रफी अवलोकन

काठमाडौं ।  आईसीसी टी २० विश्वकप क्रिकेटको ट्रफी बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गर्नुभयो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवाले ट्रफीसँगै क्रिकेटरसँग तस्वीर खिचाउनु भएको थियो । आउँदो अक्टोबरमा टी–२० विश्वकप अस्टे«लियामा हुँदैछ । प्रतियोगिता हुन अघि विश्वकप ट्रफीलाई विभिन्न देशमा अवलोकनको लागि पु-याइरहेको छ ।बुधबार नै विश्वकप ट्रफी भक्तपुर दरबारमा पु-याइएको नेपाल क्रिकेट संघले […]

भक्तपुर दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

काठमाडौँ- भक्तपुरको दरबार स्क्वायरमा आज टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौँले अवलोकन गरेका छन् । विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको सयदिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी–२० विश्वकप ट्रफी नेपालमा […]

विश्वकप ट्रफी प्रधानमन्त्री कार्यालयमा

काठमाडौँ – नेपालमा ल्याइएको टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधबार प्रधानमन्त्री कार्यालय पुर्‍याइएको छ। भक्तपुरमा सर्वसाधारणमाझ प्रदर्शनपछि ट्रफीलाई प्रधानमन्त्री कार्यालय पुर्‍याइएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी अवलोकन गरेका थिए। बुधबार राति ११ बजेको उडानबाट ट्रफीलाई सिंगापुर लगिने कार्यक्रम रहेको छ। केही दिनअघि नेपाल आइपुगेको ट्रफी मंगलबार बिहान सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थर लग्ने कार्यतालिका भए […]

आईसीसी विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन, लाखे नाचसहित गराइयो नगर परिक्रमा

काठमाडौं : आईसीसी विश्वकप ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिएको छ। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो। आज भक्तपुरमा सांस्कृति बाजा र लाखे नृत्यसहित नगर परिक्रमा गराइएको ट्रफीलाई भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ। सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफी प्रदर्शनी गरिने नेपाल…

विश्वकप ट्रफी आज सगरमाथा आधार शिविर पुर्याइँदै

काठमाडौं : अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। ट्रफीलाई आज सगरमाथाको आधारशिविर लगिँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले हिजो पत्रकार सम्मेलन गरी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो।  ट्रफी बिहान साढे ७ बजे सगरमाथाको फेदमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ। क्यानका जनरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी आजदेखि गरिने जानकारी दिए। उनले ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा बिहान स

आगामी भदौमा नेपाल ल्याइँदै टी-२० विश्वकप ट्रफी

काठमाडौँ : आगामी अक्टोबर १६ मा शुरु हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ। आगामी भदौ दोस्रो साता नेपाल ल्याइने ट्रफी नेपालमा २ दिन राखिने जनाइएको छ।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रेस विज्ञप्ति जारी गर्दै विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने र त्यसै क्रममा ट्रफी नेपाल ल्याइने जानकारी गराएको छ। आइसिसीले ट्रफी आगामी भदौ १४ र १५ (अगस्ट ३० र ३१) मा काठमाडौंमा राखिनेछ। उक्त दिन समर्थकहरूले ट्रफी हेर्न र ट्रफीसँग तस्वीर खिचाउन पाउनेछन्।क्रिकेटको विश्वकप ट्रफी नेपालमा

रग्बी विश्वकप ट्रफी टुडिखेलमा

काठमाडौैं : ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी शनिबार टुँडिखेलमा सार्वजनिक गरिएको छ।  नेपाल रग्बी संघले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरे। उक्त विश्वकप ट्रफी यही मंसिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो।  ...